Comments Add Comment

फलफूल

List Grid
फलफूल र तरकारीमा विषादीको प्रयोगले स्वास्थ्यमा पार्ने असर

यतिबेला फलफूल र तरकारीमा प्रयोग हुने हानिकारक विषादीले मानिसहरु विभिन्न रोगको सिकार हुन पुगेका छन् । स्वस्थ खाना स्वस्थ जीवनको आधारभूत आवश्यकता हो । पर्याप्त निन्द्रा, स्वस्थ्य खाना, नियमित व्यायाम र सकारात्मक सोचले हामी धेरै रोगहरुबाट बच्न सक्छौं । तररकारी र फलफूलमा सिंथेटिक कीटनाशकको प्रयोग पहिलोपल्ट सन् १९४० मा भएको थियो । कीटनाशक र विषादीले […]

वीरगञ्ज भन्सारबाट भित्रियो करिव पाँच करोडको स्याउ र केरा

२० काठमाडौं । दशैं तिहार, छठ पर्वलाई लक्षित गरेर वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षमा फलफूल आयातमा वृद्धि भएको छ ।  वीरगञ्ज भन्सार कार्यालयको तथ्याङक अनुसार साउनदेखि यता ४ करोड ७५ लाख मुल्य बराबरको नेपालमै उत्पादन गर्न सकिने केरा र स्याउ मात्रै भित्रिएको छ । देशको मुख्य भन्सार नाका हुँदै भन्सार राजश्व बुझाएर ४ […]

दशैं सकिनासाथ सेलायो फलफूल बजार, तिहारको पर्खाइमा व्यापारी

८ कात्तिक, काठमाडौं । बिहीबार बिहान फलफूल तथा तरकारी बजार कालिमाटी पुग्दा खासै चहलपहल थिएन । खासगरी फलफूल ब्यापारीहरु फुर्सदले हाई काढिरहेका देखिन्थे । दशैं सकिएपछि फलफुल किन्न आउने ग्राहक स्वाट्टै घटेका छन् । अब फलफल व्यापारीलाई तिहारको प्रतिक्षा छ । सामान्यतया दशैंमा भन्दा तिहारमा फलफूलको अत्यधिक व्यापार हुन्छ । विगत ३५ वर्षदेखि कालिमाटी बजारमा […]

दशैंमा ३० करोडको फलफूल आयात हुने

२१ असोज, काठमाडौं । यस वर्षको दशैंका लागि करिब ३० करोड बराबरको फलफूल आयात हुने भएको छ । आन्तरिक उत्पादनले मुलुकभरको माग धान्न नसक्ने भएकाले ठूलो रकम विदेशीने गरेको हो ।  अरु समयमा भन्दा दशैंका बेला फलफूलको माग दोब्बरले बढ्ने भएकाले ३० करोड हाराहारीको फलफूल विदेशबाट भित्रिने व्यवसायी बताउँछन् । दशैंमा चीनबाट करिब २० करोडको […]

काँचो फलफूल तथा तरकारी खानुको ९ फाइदा

अधिकांश फल काँचो खान सकिन्छ । कतिपय सब्जी पनि काँचो खान मिल्छ । के भनिन्छ भने, कुनैपनि खानेकुरा पकाउँदा वा उमाल्दा त्यसमा जति पौष्टिक तत्व हुन्छ, त्यो नष्ट हुन्छ । अझ त्यसलाई तारेर, भुटेर सेवन गर्दा फाइदा भन्दा बढी बेफाइदा गर्छ । यहि कारण पाचन तन्त्र पनि कमजोर हुन्छ । त्यसैले स्वस्थ्य शरीरका लागि भोजनमा […]

हामीले खाने फलफूल र सब्जी कति विषाक्त ? यसरी बनाउनुहोस् विषरहित

हामीले दिनहुँ फलफूल तथा सब्जीसँगै विष पनि सेवन गरिरहेका हुन्छौ । किनभने अधिकांस फलफूल एवं सब्जीमा हानिकारक रसायन र कीटनाषक औषधी प्रयोग गरिएको हुन्छ । यसरी खानेकुरासँगै शरीरभित्र पुग्ने विषादीले हामीलाई रोगी, जिर्ण, कुरुप बनाउने हो । कसरी बन्छ विषाक्त ? पछिल्लो समय कृषिको व्यवसायिकरण भएसँगै धेरै भन्दा धेरै उत्पादन गर्ने होडमा विषादीको प्रयोग हुन […]

यि फल, जसलाई आपसमा मिसाएर सेवन नगरौ

फल यसैपनि स्वास्थ्यका लागि लाभदायक मानिन्छ । यद्यपी सबै अवस्थामा यसले फाइदा मात्र गर्दैन । फलफूल त्यसबेला विषाक्त बन्छ, जव त्यसमा अर्को विजातिय खानेकुरा मिसाइन्छ । कुन फलसँग के खानेकुरा मिसाउनु हुँदैन त ? यसबारे जान्नैपर्छ । खासगरी बालबालिकाको सवालमा यस्तो कुरामा सर्तक भएकै राम्रो । सुन्तला र गाजर सुन्तला र गाजर आफैमा खानका लागि […]

तिहारमा फलफूलको भाउ छोइनसक्नु ! मूल्य सूचीसहित

१४ कात्तिक, काठमाडौं । आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरी मनाइँदै छ । पूजामा प्रसादको रुपमा तथा पाउनको स्वागत सत्कारका लागि फलफूलको प्रयोग बढ्दो छ । त्यसमा पनि मंगलबार भाइ पूजा आउँदै छ । दिदीबहिनीहरुले पनि दाजुभाइको पूजा गर्दै उपहारस्वरुप फलफूल तथा मिठाई दिने चलन छ । फलफूल स्वास्थको लागि निक्कै फाइदाजनक खाद्यवस्तु हो । […]

खुसी रहन चाहनुहुन्छ ? फलफूल खानुस्

भनिन्छ फलफूल तथा सागसब्जी खाँदा जति पौष्टिक पदार्थ प्राप्त हुन्छ त्यति अरु कुनैपनि खानेकुराबाट प्राप्त हुन सक्दैन । यदि तपाइँले खानमा पौष्टिक आहार समावेश गर्नुभयो भने त्यो स्वस्थ भोजनको एक संकेत हो । एक अध्ययन अनुसार दिनमा कम्तिमा ८ पटक फलफूल तथा सागपातको सेवन गर्नाले मानिसलाई क्यान्सर तथा मुटु सम्बन्धि रोगको खतराबाट बचाउँदछ । साथै […]