Comments Add Comment

सुरक्षा पन्त

List Grid
‘इनफ इज इनफ’मा राजनीतिकरण भएको भन्दै नायिका सुरक्षा पन्त अलग

काठमाडौं । ‘इनफ इज इनफ’ अभियान अराजक आन्दोलन र राजनीतिकरण हुन थालेको भन्दै सुरक्षा पन्तलगातका केही कलाकारहरु त्यसबाट बाहिरिएका छन् । सुरक्षा पन्त, निशा अधिकारी, नग्मा श्रेष्ठ लगायतका कलाकार फेसबुक ग्रुपको एडमिन बनेर स्वतन्त्र युवाहरुलाई खबरदारी अभियानमा सामेल गराइरहेका थिए । नायिका पन्तले जनतालाई जागरुक बनाउन थालिएको अभियानमा राजनीतिकरण हुन थालेपछि आफूहरु डराएर त्यसबाट बाहिरिएको […]

सुरक्षाको चाहना

नायिका सुरक्षा पन्त हरेक चलचित्रमा फरक भूमिका गर्न रुचाउँछिन् । सुरक्षालाई दर्शकले चलचित्रको पर्दामा नायकसँग नाँचेको कमै मात्र देख्छन् । बरु, उनी गहन कथामा बन्ने चलचित्रमा बढी रुची राख्छिन् । ‘धनपति, आमा’ जस्ता चलचित्रबाट उनले यस्तो परिचय बनाइसकेकी छिन् । फागुणको ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आमा’मा सुरक्षा पन्तको मिहिनेत सानो छैन । यो […]

‘आमा’ फिल्मका लागि कपाल मुण्डन गर्दा भावूक भएँः सुरक्षा पन्त

चलचित्र ‘आमा’को यतिबेला धमाधम छायांकन भैरहेको छ । पानीमा मात्रै छायांकन गर्नुपरेकाले पनि यसको काम लम्बिएको हो । चलचित्रमा कलाकार मिथिला शर्मा शिर्ष भूमिकामा छिन् भने नायिका सुरक्षा पन्त छोरीको भूमिकामा छिन् । नायिका पन्तले चलचित्रका लागि कपाल मुण्डन गरेकी छिन् । सुरक्षाले चलचित्रमै कपाल मुण्डन गरेको देखाउनुपर्ने भएकाले आफूले संझौता नगरेको बताइन् । भनिन्–‘आफ्नो […]

सुरक्षाको गुनासो–‘हिरोसँग नाच्न मन छ, तर अफर नै आउँदैन’

सुरक्षा पन्तलाई चलचित्रमा फरक अभिनय गर्ने अभिनेत्रीको रुपमा हेर्ने गरिन्छ । उनले अभिनय गरेका चलचित्र व्यापारिक रुपमा खासै सफल भएका छैनन् । चलचित्रले हलमा व्यापार नगरे पनि सुरक्षाको कामको तारिफ राम्रै भएको पाइन्छ । उनी पनि यस्तै भूमिकामा काम गर्न रुचाउँछिन् । उनी भन्छिन्–‘कसैले यो चलचित्र व्यापारिक रुपमा हिट नभएपनि बनिरहेको चलचित्र भन्दा फरक छ […]

लोकगीतमा सुरक्षाको छमछमी

नायिका सुरक्षा पन्तले आधा दर्जन चलचित्रमा काम गरिसकेकी छिन् । तर, उनले सफलताको झन्डा अझै गाड्न सकेको पाइदैन । उनले अभिनय गरेको ‘अझै पनि, धनपती, भैरे, चङ्गा चेट, गोपी, रोमियो एण्ड मुना’ लगायतका चलचित्र रिलिज भइसकेको भएपनि दर्शकले उनलाई त्यतीसाह्रो नोटिस गरेको पाइदैन । उनै सुरक्षाले हालै मात्र नयाँ चलचित्र ‘घर’को छायांकन सकाएकी छिन् । […]

निश्चलको ‘फर्गो’लाई ऋचा र सुरक्षाको साथ

निश्चल मल्लको अंग्रेजी भाषाको नयाँ पुस्तक ‘फर्गो’ सार्वजनिक भएको छ । नायिकाद्धय ऋचा शर्मा र सुरक्षा पन्तको साथमा लेखक सुविन भट्टराई र इक्यानका अध्यक्ष बिष्णुहरि पाण्डेले पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै नायिका शर्माले लेख्ने मान्छेप्रति आफ्नो मनमा श्रद्धा भएको बताइन् । उनले भनिन्–‘लेखकको उमेर कम भएपनि पुस्तकमा दम छ । मैले किताबमा परिपक्कता […]

विपिन, बर्षा र सुरक्षासँगको ‘ओके मस्ती टक (भिडियो कुराकानी)

कुराकानीको सुरुवातमै नायिका बर्षा राउतलाई बिहेको बधाई ज्ञापन गर्दै गर्दा नायक विपिन कार्की थोरै चिन्तित देखिए । विपिन, बर्षाले बिहेको कारणले चलचित्रको प्रमोशनमा समय नपाउने हो कि भन्ने चिन्तामा थिए । माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को प्रमोशनमा रहेका कलाकारत्रय विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्त रोमान्टिक पनि देखिए । नायिका सुरक्षा […]

मस्ती टकः सुरक्षालाई छाडेर बर्षातिर किन लागे विपिन ?(भिडियो कुराकानी)

कुराकानीको सुरुवातमै नायिका बर्षा राउतलाई बिहेको बधाई ज्ञापन गर्दै गर्दा नायक विपिन कार्की थोरै चिन्तित देखिए । विपिन, बर्षाले बिहेको कारणले चलचित्रको प्रमोशनमा समय नपाउने हो कि भन्ने चिन्तामा थिए । माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को प्रमोशनमा रहेका कलाकारत्रय विपिन कार्की, बर्षा राउत र सुरक्षा पन्त रोमान्टिक पनि देखिए । नायिका सुरक्षा […]

दिपेन्द्रको फिल्ममा सुरक्षाको ह्याट्रिक

यस्तो लाग्दैछ, निर्देशक तथा निर्माता दिपेन्द्र के खनालका लागि नायिका सुरक्षा पन्त विशेष छिन् । किनकी, दिपेन्द्रका चलचित्रमा सुरक्षा नछुट्नुले पनि यो कुराको संकेत गर्दछ । केही दिन अगाडि निर्माण घोषणा गरिएको चलचित्र ‘घर’का लागि नायिकाको रुपमा सुरक्षा पन्त फाइनल भएकी छिन् । डीएस डिजिटलको ब्यारनमा निर्माण हुन लागेको हरर कथाको यो चलचित्रमा सुरक्षा फाइनल […]

‘गोपी’को ‘तेरो आफ्नो’ सार्वजनिक

माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘तेरो आफ्नो’ बोलको गीतमा शिव परियारको स्वर, विप्लव प्रतिकको शब्द र कल्याण सिंहको संगीत छ । आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले निर्माण गरेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । चलचित्रले स्वावलम्बनको विषय उठान गरेकाले यो गीतलाई […]

बर्षालाई फेसनको रहर, सुरक्षालाई मत्तलब छैन

चलचित्र ‘भैरे’को ट्रेलर मंगलबार सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा यसका मुख्य २ नायिका पुगेका थिए । चलचित्रमा बर्षा सिवाकोटी र सुरक्षा पन्तलाई देख्न सकिन्छ । ट्रेलर सार्वजनिक कार्यक्रममा सुरक्षा र बर्षा दुबै पुगेका थिए । एउटै चलचित्रमा काम गरेका यी दुई नायिकाको पहिरन लगाउने स्टाइल भने विल्कुल फरक छ । सुरक्षा पेशाले इन्जिनियर […]

चर्चा कम, तर व्यस्त सुरक्षा

नायिका सुरक्षा पन्त पेशाले इन्जिनियर हुन् । तर, उनको चलचित्र यात्रा पनि सुखद बनिरहेको छ । चलचित्र ‘अझै पनि’बाट डेब्यू गरेकी नायिकाको चर्चा चलचित्र बजारमा कम छ । उनी, गसिपमा कमै मात्र रमाउँछिन् । तर, सुरक्षाको चर्चा कम भएपनि उनको व्यस्तता भने निकै बढेको छ । चलचित्र ‘अझै पनि’पछि मुख्य नायिकाको रुपमा उनले चलचित्र ‘धनपति’मा […]

सुरक्षा पन्तलाई दिक्क लगाउने एउटा प्रश्न

काठमाडौं । नायिका सुरक्षा पन्तले धेरै फिल्ममा अभिनय गरेकी छैनन्, तर पनि आफ्नो बेग्लै छवि निर्माण गर्न सफल भएकी छिन् । ‘अझै पनि’ देखि भैरेसम्म आइपुग्दा दर्शकहरुले उनलाई नोटिस गर्न थालेका छन् । जतिवेला उनी एउटा दर्शक मात्रै थिइन्,  नेपाली फिल्म क्षेत्रका विषयमा धेरै नकारात्मक चर्चा सुन्थिन् । उनी सोच्ने गर्थिन्,, ‘मौका पाएँ भने म […]

‘भैरे’मा माया लगाउँदै दया र सुरक्षा

नायक दयाहाङ राइलाई दर्शकले अहिले चलचित्रका गीतमा गज्जबको नृत्य गरेको हेर्न पाइरहेका छन् । एकपछि अर्को चलचित्रमा दयाले नृत्य गरिरहेका छन् । उनै, दयाको नृत्यको रहेको चलचित्र ‘भैरे’को ‘सनम माया लाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जेठ १८ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको दोश्रो लोक शैलीको गीत रिलिज गरिएको हो । यम […]

‘भैरे’को ‘सान्नानीलार्ई’ गीत रिलिज, भिडियो पावरफूल तर अडियो…

आउँदो बर्षको भदौमा प्रदर्शन मिति तय गरिएको चलचित्र ‘भैरे’को लोकलयमा आधारित गीत ‘सान्नानीलाई’ सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रदर्शन मिति भन्दा करिब आधा बर्ष अगाडि नै गीत रिलिज गरिएको हो । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको यो गीतमा बसन्त, यम बराज र मेलिना राइको स्वर छ । गीतमा चलचित्रका मुख्य […]

सुरक्षाको सिउँदोमा सिन्दुर !

नायिका सुरक्षा पन्तले सामाजिक संजाल फेसबुकमा एउटा तस्बिर पोष्ट गरिन्, जहाँ उनको सिउँदोमा सिन्दुर देख्न सकिन्छ । यो तस्बिर, चलचित्र ‘भैरे’को छायांकनको क्रममा खिचिएको हो । चलचित्र ‘अझै पनि’ डेब्यू नायिका सुरक्षा पन्त ‘भैरे’मा भने नायक दयाहाङ राइको अपोजिटको रुपमा देखिएकी छिन् । सुरक्षा पन्तका लागि अहिलेसम्म चलचित्र क्षेत्र सुखद बन्न सकेको छैन । ‘अझै […]

‘भैरे’ कार्यक्रममा बर्षा र सुरक्षा सफ्ट, जान्वी हट

काठमाण्डौमा आयोजना भएको चलचित्र ‘भैरे’को पत्रकार सम्मेलनमा निर्धारित समयमा नै नायिकाद्धय बर्षा सिवाकोटी र सुरक्षा पन्त पुगे । नायक दयाहाङ राई पनि बोलाइएकै समयमा पुगेका थिए । तर, कार्यक्रम भने निर्धारित समय भन्दा करिब डेढ घन्टा ढिलो सुरु भएको थियो । काठमाण्डौमा बढ्दै गएको चिसोले बर्षा र सुरक्षालाई पनि छोएको प्रष्ट थियो । यी दुबै […]

‘भैरे’मा दयाको जोडी सुरक्षा, बर्षा वुद्धिकी प्रेमिका

एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘भैरे’को आज घोषणा गरिएको छ । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा पूजा गर्दै चलचित्र निर्माणको घोषणा गरियो । यो चलचित्रको शिर्ष भूमिकामा नायक दयाहाङ राई देखिदैछन् । दयालाई चलचित्रमा सुनिल थापा, वुद्धि तामाङ, विक्रान्त बस्नेत, बर्षा सिवाकोटी, सुरक्षा पन्त, जाहन्वी बोहराले साथ दिनेछन् । यो चलचित्रमा दयाको […]

‘धनपति’ले सुरक्षालाई के दियो ?

इन्जिनियर बिषयकी विद्यार्थी सुरक्षा पन्तले’अझै पनि’बाट चलचित्रबाट रजतपटमा डेब्यू गरिन् । यो चलचित्रमा उनी सह-नायिकाको रुपमा प्रवेश गरेकी थिइन् । यो चलचित्र आशिंक रुपमा चल्यो, तर पनि सुरक्षाको अभिनयको चर्चा राम्रै भयो । उनै, सुरक्षाले दोश्रो चलचित्रको रुपमा ‘धनपति’मा काम गरिन् । दीपेन्द्र के खनाल र खगेन्द्र लामिछाने जस्ता सेलिव्रेटीको अगाडि चर्चामा आउन उनलाई त्यती […]

खगेन्द्र र सुरक्षाको ‘सुख-दुःख’

निर्देशक दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘धनपति’ काठमाण्डौको कुमारी हलमा मात्र अंग्रेजी सब-टाइटल सहित रिलिज हुने भएको छ । विदेशी दर्शकहरु समेत हलमा चलचित्र हेर्न पुग्ने तर भाषाको समस्या देखिएकाले अंग्रेजी सब-टाइटलमा चलचित्र देखाउन लागिएको निर्देशक खनालले बताएका छन् । असार २३ गतेबाट रिलिज हुने यो चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्तको मुख्य भूमिका छ । […]

दीपेन्द्रको ‘धनपति’मा खगेन्द्र र सुरक्षाको जोडी

नेपाली चलचित्र क्षेत्रमा निर्देशक दीपेन्द्र के खनालले आफ्नै ब्रान्ड बनाएका छन् । उनले निर्देशन गरेका ‘पशुपति प्रसाद, चपली हाइट’ जस्ता चलचित्रले सफलता पाए । उनै निर्देशक अब चलचित्र ‘धनपति’ मार्फत दर्शकमाझ आउने तयारीमा छन् । यो चलचित्रमा ‘पशुपति प्रसाद’का कलाकार खगेन्द्र लामिछाने मुख्य भूमिकामा देखिनेछन् । अब, चलचित्रमा खगेन्द्रको जोडीको रुपमा नायिका पनि पक्का गरिएको […]