Comments Add Comment

कारागार परिसरबाट गाँजासहित पक्राउ

२६ असोज, भद्रपुर । झापा कारागार परिसरमा लागू औषध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका-१२ की ३० वषर्ीय मञ्जु पाण्डेलाई २५० ग्राम गाँजासहित पक्राउ गरिएको हो ।

आफ्नो श्रीमान नेत्र पाण्डेलाई भेट्न आएको बेला प्रहरीले झोला जाँचका क्रममा कागजमा बेरिएको अवस्थामा चार पोका गाँजा फेला पारेको कारागार सुरक्षा प्रमुख तीर्थबहादुर विकले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment