+
+

‘झुम झुम माया’मा यती हट सोनी(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ६ गते १२:४३

soni-rai-hot-1
मनिषा पोख्रेल र अनुप रिजालको आवाजमा समावेश ‘झुम झुम माया’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विकास लामिछानेको शब्द रहेको यो गीतमा अनुपकै संगीत छ ।

भिडियोमा हरी रिजाल र सोनी राइले मोडलिङ गरेका छन् । भिडियोमा सोनी खुबै हट देखिएकी छिन् । हरी रिजालकै निर्देशनमा तयार भएको यो भिडियोमा मधुर बस्नेतको छायांकन, प्रविन मगरको सम्पादन छ ।

गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । भिडियोमा पनि कलाकारलाई डान्सिङ शैलीमा प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?