+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

संविधानसभा अवरुद्ध पार्ने थरुहटको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन १२ गते १२:२०

१२ साउन, काठमाडौं । संविधानको मस्यौदामा जनताले दिएका सुझावहरु मंगलबार साँझ संविधानसभाको बैठकमा टेबल गर्ने कार्यक्रम छ । तर, थरुहट लगायतका साना दलले सुझावहरुको प्रतिवेदन टेबल गर्न नदिने रणनीति बनाएको छ ।

‘हामी संविधानसभामा प्रतिवेदन पेश गर्न दिँदैनौं, संविधानसभा अवरुद्ध पार्छौं’ थरुहट पार्टीकी सभासद गंगा चौधरीले भनिन् ।

संविधानमाथिको सुझाव संकलनका क्रममा थारु लगायत जनजातिका समस्यालाई नसमेटिएको र जबरजस्ती प्रतिवेदन तयार पारिएको भन्दै गोपाल दहितको नेतृत्वमा रहेको थरुहट पार्टीसहित सात दलीय मोर्चाले संविधानसभा अवरुद्ध गर्न लागेको चौधरीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?