+
+
Shares

७ अङ्ग दान गर्ने स्वास्थ्यमन्त्री थापाको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १५ गते २०:०५

काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले मृत्यु पश्चात ७ वटा अङ्ग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार थापाले यो घोषणा गरेका हुन् । स्वास्थ्यमन्त्री थापाले मृत्यु पश्चात मुटु, फोक्सो, कलेजो, प्यांक्रियाज, मिर्गौलादान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरे ।

मिर्गौला दान गर्न मञ्जुरी दिने पहिलो व्यक्ति भने वरिष्ठ प्रत्यारोपणविद् डा. पुकार चन्द्र श्रेष्ठ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?