
२९ वैशाख, नुवाकोट । चट्याङ लागेर नुवाकोटको मेघाङमा शनिबार १ जनाको ज्यान गएको छ ।
चट्याङ लागेर मेघाङ–४ का ६८ वर्षीय निङ तामाङको शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4