+
+
Shares

अर्को सिजन सिटीमै रहन्छु, इटली जान्नँ : ग्वार्डिओला

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३ गते १९:४३

३ जेठ, काठमाडौं । प्रशिक्षक पेप ग्वार्डिओलाले आगामी सिजन आफू म्यानचेष्टर सिटीमै रहने बताएका छन् ।

प्रशिक्षक मासिमिलिनो एलेग्रीले युभेन्टस छाड्ने घोषणा गरे लगतै ग्वार्डिआलो इटलियन च्याम्पियनमा आवद्ध हुनसक्ने चर्चा चलेको छ ।

तर, प्रशिक्षक ग्वार्डिओलाले भने आफू इटली नजाने व्रष्पछ पारेका छन् । उनले रिपोर्टरसँग भनेका छन्, ‘म यहाँ सन्तुष्ट छु । अर्को सिजन म म्यानचेष्टर सिटीको प्रशिक्षक रहन्छु, जुन मैले धेरै पटक भनेको छु ।’

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?