Comments Add Comment

मलेसियाले नेपाललाई दियो ८४ रनको लक्ष्य

८ साउन, काठमाडौं । टी–२० विश्वकप क्रिकेटको एसिया फाइनलमा मलेसियाले नेपाललाई ८४ रनको लक्ष्य दिएको छ ।

वर्षाका कारण ९ ओभरमा छोट्इएको खेलमा मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो । उसका सफिक शरीफले १५ बलमा ३० रन बनाए भने भिरनदीप सिंहले २१ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment