Comments Add Comment

त्रिवि उपकुलपति बाँस्कोटाद्वारा पदभार ग्रहण

१८ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले पदभार ग्रहण गरेका छन् ।

प्रधानमन्त्रीबाट नियुक्ति पाएको भोलिपल्ट सोमबार अपरान्ह त्रिभुवन विश्वविद्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment