+
+
Shares

उषा र सागरको ‘प्रेम कहानी’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २६ गते ११:३५

टिकटकमा चर्चामा रहेकी सुन्दरी हुन् उषा उप्रेती । टिकटकमा करिब ४ लाख फलोअर्सकी धनी उषाले प्रेमी सागर थापासँग गरेको रोमान्सका दृश्यहरुले अहिले चर्चा पाइरहेको छ । प्रसंग हो अष्ट्रेलियामा रहेका गायक सन्जिब खरेल र निकिता थापाको स्वरमा तयार भएको गीत प्रेम कहानीको म्यूजिक भिडियोको ।

उषा र सागरको अभिनय रहेको गीत प्रेम कहानी सार्वजनिक भएको छ । यो भिडियोलाई प्रबिन भट्टले सम्पादन तथा निर्देशन गरेका हुन् । अनिल के मानन्धर र करन चैसरको छायांकन रहेको भिडियोमा कोरियोग्राफी प्रमोद भण्डारीको छ । गायक स्वयमको शब्द रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?