
२८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरको रहेको थारु समुदायले माघे संक्रान्तिलाई नयाँ बर्षको रुपमा मनाउने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4