Comments Add Comment

सशस्त्र प्रहरीका कुकुरहरुको सामूहिक पूजा

२९ कात्तिक, काठमाडौं । आज कुकुर तिहार । घरको सुरक्षामा हरदम खटिने बफादार कुकुरको पूजा गरी मनाइँदै छ ।

सशस्त्र प्रहरी बलले पनि आज आफ्नो मुख्यालयमा कुकुरहरुको पूजा गरेर कुकुर तिहार मनाएको छ ।

विशेष तालिमप्राप्त कुकुरले अपराध अनुसन्धानमा पनि सघाउने भएकाले प्रहरीको प्रिय छ ।

यो पनि पढ्नुहोस प्रहरीको प्रिय कुकुर जोजो : जसले गोंगबु हत्या प्रकरण सुल्झाउन सघायो

त्यसैले हरेक वर्ष कुकुर तिहारको दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले पालेका कुकुरहरुको सामूहिक पूजा हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment