
गोरखा, चैत १२ गते । गोरखाको आरुघाट गाउँपालिका–७ मा सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ ।
सातदोबाटे सामुदायिक वनमा बुधबार राति लागेको डढेलो निभाउने क्रममा स्थानीय मोहन फेवाली मगरको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जंगलमा लागेको डढेलो घरछेउको परालको टौवा नजिकै आइपुगेपछि निभाउन गएका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4