Comments Add Comment

भारतका लागि नेपाली राजदूत आचार्य भन्छन्– राजनीतिले बाटो पहिल्यायो

४ असार, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै राजनीतिले पुनः बाटो पहिल्याएको बताएका छन् ।

सामाजिक सन्जाल टवीटर मार्फत आचार्यले सो धारणा व्यक्त गरेका हुन् ।

उनले अब कोरोनाकालका जीवन र जीविकाका समस्या सम्बोधनमा पूर्ण ध्यान केन्द्रित गर्न सकिने स्थिति बनेको टिप्पणी गरेका छन् ।

यस अगाडि राजदूत आचार्यले संविधानको धारा ७६(५) लाई परिभाषित गर्नुपर्ने अवस्था आएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment