+
+

उषा र लोमुशको ‘एक बचन बोल्दैमा’

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १३:३१

गायक सुदिप कुमार थकालीको नयाँ गीत ‘एक बचन बोल्दैमा’ सार्वजनिक गरिएको छ । तामाङ सेलो शैलीमा आधारित यो गीतमा आँशु लामाको शब्द तथा संगीत छ । राम केसीले छायांकन गरेको यो भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् ।

यो गीतको भिडियोमा मोडलद्धय उषा उप्रेती र लोमुश शर्माविचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?