+
+

गगन र विश्वप्रकाश निर्वाचित हुँदाको खुशी (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ पुष १ गते १६:५६

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

बिहीबार पार्टी कार्यालय सानेपामा मतगणनाको नतिजा सार्वजनिक भएपछि थापा र शर्माको जितमा खुशी मनाउने ठूलो पंक्ति देखियो ।

मतगणनाको नतिजा सार्वजनिक हुँदा शर्मा सानेपामा नै थिए, उनलाई समर्थकहरुले बाेकेर घुमाएका थिए । त्यस्तै  मतगणनाको नतिजा सार्वजनिक भएको केहीबेरमा सानेपा पुगेका थापालाई पनि समर्थकको ठूलो पंक्तिले स्वागत गरेको थियो ।

हेर्नुहोस् तस्वीरहरु 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?