+
+

मोरङबाट प्रदेशसभामा माओवादी केन्द्रका जीवन आचार्य निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ११:१५

८ मंसिर, काठमाडौं। मोरङ-६ को प्रदेशसभा ‘क’बाट जीवन आचार्य  निर्वाचित भएका छन् ।

उनले १९ हजार ४५४ मत ल्‍याएर जित हात पारेका हुन् ।

उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको ज्वाइँ हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी रिता न्यौपानेले १७ हजार ५७२ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?