+
+

कुमारी बैंकले लाभांश नदिने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १०:४२

२९ मंसिर, काठमाडौं ।  यो वर्ष कुमारी बैंक[KBL] Last Traded 2024-01-04 14:59:59 KBL Kumari Bank 52 weeks L:148.2 H:211.6 180 days Average 160.1627 EPS 4.0255702565 (FY 2023/24, Q:1) Market Cap 41410634992.7 View Details ले सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको बिहीबार साँझ बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।

बैंकको हाल चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ बराबर छ । बैंकले गत आर्थिक वर्ष १२.५० प्रतिशत नगद लाभांश दिएको थियो ।

अघिल्लो आर्थिक वर्ष ८.५ प्रतिशत बोनस सेयर दिएको थियो । वाणिज्य बैंकहरुमध्ये कुमारीको सेयर मूल्य सबैभन्दा सस्तो हाल प्रतिकित्ता १५६ रुपैयाँ ५० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?