News Summary
Generated by OK AI. Editorially reviewed.- कास्कीको पोखरामा गाडीको ठक्करबाट ६५ वर्षीय धर्मबहादुर विकको मृत्यु भएको छ।
- गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
- पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित सडकमा भएको दुर्घटनामा गाडी चालकलाई नियन्त्रणमा लिइएको छ।
९ चैत, काठमाडौं । कास्कीको पोखरामा गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित सडकमा ग२च २१६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-२० भलाम बस्ने ६५ वर्षीय धर्मबहादुर
विकको सोमबार बिहान मृत्यु भएको छ ।
गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4