+
+
Shares

उत्कृष्ट कार्य गर्ने पशुपतिनाथ बाहिनीका ११ सुरक्षाकर्मी पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २२औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पशुपतिनाथ बाहिनीका ११ सुरक्षाकर्मीलाई उत्कृष्ट कार्यका लागि पुरस्कृत गरेका छन्।
  • पुरस्कृत हुनेमा एसएसपी नेत्रबहादुर कार्की, डीएसपी ताराबहादुर केसी, इन्स्पेक्टर मदन अधिकारी, र अन्य आठ जना सुरक्षाकर्मी रहेका छन्।
  • पुरस्कार प्राप्त सुरक्षाकर्मीहरूको नाम र पद रेकर्डमा जनीने गरी सार्वजनिक गरिएको छ।

१० चैत, काठमाडौं । उत्कृष्ट कार्य गरेको भन्दै पशुपतिनाथ बाहिनीमा कार्यरत ११ सशस्त्र प्रहरी सुरक्षाकर्मीलाई पुरस्कृत गरिएको छ ।

२२औं स्थापना दिवसको अवसरमा मंगलबार सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले ११ जनालाई पुरस्कृत गरेका हुन् । ११ जनालाई रेकर्डमा जनीने गरी पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुनेहरूमा सशस्त्रका एसएसपी नेत्रबहादुर कार्की, डीएसपी ताराबहादुर केसी, इन्स्पेक्टर मदन अधिकारी, सई पवन पाण्डे, असई भक्तबहादुर केसी, असई झरबहादुर चन्द, वरिष्ठ हवल्दार उत्तम बस्नेत, हवल्दार नवराज लामिछाने, हवल्दार बासुदेव लामिछाने, सहायक हवल्दार राम लामा र जवान किशनकुमार सिंह छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?