+
+
Shares

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते   

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।

रासस रासस
२०८२ चैत ११ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा ट्रक दुर्घटना हुँदा २० वर्षीय सन्तोष यादवको मृत्यु भएको छ।
  • दुर्घटनामा गम्भीर घाइते ट्रकचालक ३३ वर्षीय कृष्ण यादवलाई चितवन पठाइएको छ।

११ चैत, मकवानपुर । कान्तिलोकपथअन्तर्गत बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका सोही स्थानका ट्रकचालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?