+
+
Shares

शौचालयमा लडेर सशस्त्र प्रहरी हबलदारको मृत्यु   

सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार बारा जिल्लाको पचरोता नगरपालिका–८ अमरपटी घर भएका ३५ वर्षीय प्रहरी हबलदार जितेन्द्र यादवको मृत्यु भएको हो ।    

रासस रासस
२०८३ वैशाख १४ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर सशस्त्र प्रहरी हबलदार जितेन्द्र यादवको मृत्यु भएको छ।
  • यादव बारा जिल्लाको पचरोता नगरपालिका–८ अमरपटी घर भएका ३५ वर्षका थिए।
  • उनी बोदेबर्साइन नगरपालिका–५ स्थित सशस्त्र प्रहरी क्याम्पमा कार्यरत थिए।

१४ वैशाख, सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हबलदारको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार बारा जिल्लाको पचरोता नगरपालिका–८ अमरपटी घर भएका ३५ वर्षीय प्रहरी हबलदार जितेन्द्र यादवको मृत्यु भएको हो ।

बोदेबर्साइन नगरपालिका–५ स्थित सशस्त्र प्रहरीको क्याम्पमा कार्यरत यादवको बिहान शौचालय जाने क्रममा एक्कासी लडेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?