News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।
- मन्त्री लिङ्थेपले मौलिक नेपाली उत्पादन प्रवर्द्धन गर्न परम्परागत ब्रिफकेसको सट्टा ढाकाको झोलामा बजेट वक्तव्य बोकेर प्रदेशसभा सचिवालय पुग्नुभएको छ ।
- प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।
१ असार, विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन् ।
मन्त्री लिङ्थेप परम्परागत ब्रिफकेसको सट्टा स्थानीय पहिचान झल्किने ढाकाको झोलामा बजेट वक्तव्य बोकेर प्रदेशसभा सचिवालय पुगेका छन् ।
नेपाली मौलिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले ढाकाको झोला बोकेका हुन् ।
केही बेरमा सुरु हुने प्रदेशसभा बैठकमा मन्त्री लिङ्थेपले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण बजेट प्रस्तुत गर्नेछन् ।
बजेटमा कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4