गर्भावस्थामा देखिन सक्छ पायल्सका यी ५ सुरुवाती लक्षण
गर्भावस्थाको समयमा शरीरमा धेरै प्रकारका परिवर्तनहरू हुन्छन् । तौल बढ्नु, हर्मोनल असन्तुलन र पाचन सम्बन्धी समस्या यो समयमा सामान्य मानिन्छन् । यिनै परिवर्तनहरूका कारण गर्भवती महिलाहरूमा पायल्सको समस्या धेरै...






