२६ पुस, काठमाडौं । नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर १ बाट १७ जना महाधिवेशन प्रतिनिधिहरू पार्टीको विशेष महाधिवेशनमा सहभागी हुने भएका छन् ।
नेपाली कांग्रेस रौतहट जिल्ला उपसभापति धिरेन्द्रकुमार सिंहका अनुसार जिल्लाबाट करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुनेछन्।
यो मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवको क्षेत्र पनि हो ।
कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4