+
+
Shares

पार्टी फुटाउने अभियानमा सामेल हुँदिन : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफू पार्टी फुटाउने अभियानमा सामेल नहुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी फुटाउने अभियानमा आफू सामेल नहुने स्पष्ट पारेका छन्।
  • पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन सानेपा पुगेका भण्डारीले विभाजनको पक्षमा नरहेको बताए।
  • आजको केन्द्रीय समिति बैठक कांग्रेस विशेष महाधिवेशन पक्षधरले बहिष्कार गरेका छन्।

२९ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफू पार्टी फुटाउने अभियानमा सामेल नहुने बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन सानेपा पुगेका उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै विभाजनको पक्षमा आफू नरहेको बताएका हुन् ।

आजको केन्द्रीय समिति बैठक कांग्रेस विशेष महाधिवेशन पक्षधरले बहिष्कार गरेका छन् । भण्डारी आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहमा पुगेर सम्बोधनसमेत गरेका नेता हुन् ।

 

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?