+
+
Shares

विशेष महाधिवेशन : सहमहामन्त्रीमा २ जनाको उम्मेदवारी

नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिमा अहिलेसम्म पदाधिकारीमा २ जनाको उम्मेदवारी दर्ता भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिमा सहमहामन्त्री पदका लागि डा गोपाल दहित र भरतबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन्।
  • सभापति, उपसभापति, महामन्त्री पदमा अहिलेसम्म कसैको मनोनयन दर्ता भएको छैन।

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिमा अहिलेसम्म पदाधिकारीमा २ जनाको उम्मेदवारी दर्ता भएको छ ।

दुवै उम्मेदवारी सहमहामन्त्री पदका लागि भएको हो । सहमहामन्त्रीमा थारु क्लस्टरबाट डा गोपाल दहित (बर्दिया) र खस आर्य क्लस्टरमा भरतबहादुर खड्का (डोटी)ले मनोनयन दर्ता गरेका हुन् ।

सभापति, उपसभापति, महामन्त्री पदमा अहिलेसम्म कसैको मनोनयन दर्ता नभएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस महाधिवेशन विवाद
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?