News Summary
Generated by OK AI. Editorially reviewed.- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि करारका कर्मचारीलाई पनि स्थायी सरह महँगी भत्ता उपलब्ध गराउने भएको छ ।
- आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले बजेट वक्तव्यमार्फत संघीय सरकारको निर्णयअनुसार प्रदेशका कर्मचारीको समेत तलब वृद्धि हुने जानकारी दिए ।
१ असार, पोखरा गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको छ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत यसबारे जानकारी दिएका हुन् ।
मन्त्री शेरचनले महँगी भत्ता स्थायी कर्मचारीलाई उपलब्ध गराइने सरहको हुने समेत बताए । संघीय सरकारले बढाएको तलब वृद्धिअनुसार प्रदेशका कर्मचारीको पनि तलब वृद्धि हुने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4