News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको कालीमाटी बजारमा आइतबार अकबरे खुर्सानीको थोक मूल्य प्रतिकिलो ५६ रुपैयाँले बढेर २८२ रुपैयाँ पुगेको छ ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिन यस्तो खुर्सानीको थोक मूल्य औसत २२६ रुपैयाँ रहेको थियो ।
७ असार, काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो ।
आज आइतबार अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा ५६ रुपैयाँ वृद्धि भएको छ । हिजो शनिबार उक्त खुर्सानी थोकमा प्रतिकिलो औसत २ सय २६ रुपैयाँमा किनबेच भएको थियो । आज भने अकबरे खुर्सानीको मूल्य प्रतिकिलो थोकमा औसत २ सय ८२ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4