+
+
Shares

अनलाइनखबरकर्मी सुशील भट्टराईलाई मातृशोक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १० गते ८:५६

१० असार, काठमाडौं । अनलाइनखबरकर्मी सुशील भट्टराईलाई मातृशोक परेको छ । उनकी आमा सावित्रीदेवी भट्टराईको ६५ वर्षको उमेरमा निधन भएको हो ।

एक वर्षअघि भट्टराईलाई ब्रेनस्ट्रोक भएको थियो । पछिल्लो समय उनलाई निवासमै नर्सिङ केयरसहित राखिएको थियो ।

उपचारकै क्रममा उनको मंगलबार बेलुका निवासमै निधन भएको हो । उनको गएराति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

स्वर्गीय सावित्रीदेवीका श्रीमान् र दुई छोराहरु छन् ।

अनलाइनखबर परिवार स्वर्गीय सावित्रीदेवी भट्टराईप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?