+
+
Shares

रास्वपा पदाधिकारीको मतदान समय सकियो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते १७:१७

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीका लागि भएको मतदानको समय सकिएको छ ।

मतदानका लागि लाइन लागेर भित्र प्रवेश गरेका प्रतिनिधिहरूले मतदान गरिरहेका छन् ।

उनीहरूले मतदान गरेसँगै केहीबेरमा मतदान कार्य सकिनेछ । आजै केहीबेरमा पदाधिकारीको नतिजा सार्वजनिक गरिने बताइएको छ ।

गत असार ७ गतेदेखि जारी महाधिवेशन आज समापन गर्ने तयारी रास्वपाको छ ।

५ जना पदाधिकारीका लागि निर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?