सैनामैना गोल्डकपको फाइनलमा कपिलवस्तु ११ र अभिषेक चर्च भिड्दै
२८ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपको फाइनल खेल आज दिउँसो हुँदैछ । सैनामैना रंगशाला मुर्गियामा हुने फाइनलमा कपिलवस्तु ११ र अभिषेक चर्च रजहरबीच उपाधिका...