च्याम्पियन्स ट्रफीको संघारमा फर्गुसन घाइते हुँदा न्युजिल्याण्डलाई धक्का
६ फागुन, काठमाडौं । बुधबारदेखि सुरू हुन लागेको आईसीसी च्याम्पियन्स ट्रफीको संघारमा आएर खेलाडी घाइते हुँदा न्युजिल्याण्डलाई धक्का लागेको छ । पेस बलर लकी फर्गुसनले चोटका कारण प्रतियोगिता गुमाउने...