खो खो विश्वकप : महिलातर्फ नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा
३ माघ, काठमाडौं । भारतमा जारी खो खो विश्वकप २०८१ अन्तर्गत महिलातर्फ नेपालले शानदार प्रदर्शन गर्दै शतप्रतिशत जित निकालेको छ । योसँगै नेपाल समूहविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ...