क्योकुशिन कराते विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने
२९ माघ, काठमाडौं । आगामी फागुन दोस्रो साता जापानमा हुने चौथो क्योकुशिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल क्योकुशिन कराते संघले...