राष्ट्रव्यापी रेटिङ चेसमा रुपेशको एकल अग्रता
३ जेठ, काठमाडौं । विर्तामोड चेस क्लब र किरात याक्थुङ चुम्लुङको सह–आयोजनामा विर्तामोड सिटी सेन्टरमा सञ्चालन भइरहेको राष्ट्रव्यापी रेटिङ चेस प्रतियोगितामा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल ५ अंकसहित...