आकाशको अर्धशतकमा मधेशलाई लुम्बिनीको मध्यम लक्ष्य
४ चैत, काठमाडौं । आकाश त्रिपाठीको अर्धशतकमा प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई मध्यम लक्ष्य दिएको छ । देउखुरीमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले...