नीशमको भरमा जनकपुरको फाइनल यात्रा, ब्याटिङको चिन्ता कायमै
४ पुस, काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा प्रवेश गर्यो । दोस्रो क्वालिफायरको रोमाञ्चक ‘लो स्कोरिङ थ्रिलर’मा जनकपुरले कर्णाली याक्सलाई २ विकेटले पराजित गर्यो । कर्णालीले...