राहुल र स्टब्सको शतकीय साझेदारी, दिल्लीको अपराजित यात्रा कायमै
२८ चैत, काठमाडौं । केएल राहुल र ट्रिस्टन स्टब्सले शतकीय साझेदारी बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ । दिल्ली यस संस्करणमा हालसम्म...