विराटनगरको दोस्रो जित, चितवनको तेस्रो हार (तस्वीरहरू)
जारी एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । चितवनको भने यो तेस्रो हार हो ।
जारी एनपीएलमा विराटनगरको यो दोस्रो जित हो । चितवनको भने यो तेस्रो हार हो ।
२८ मंसिर, काठमाडौं । नेपालको टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र भारतको क्यालिकट हिरोज काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा हेल्प...
२८ मंसिर, काठमाडौं । बसिर अहमदको अलराउण्ड प्रदर्शनमा विराटनगर किंगसले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हो...
२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भइरहेको विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा एकै बलमा १५ रनको कीर्तिमान बनेको छ । विराटनगरका बसिर अहमदले एकै बलमा...
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको हो ।
२८ मंसिर, काठमाडौं। जारी एनपीएलमा विराटनगर किंग्सका बसिर अहमदले अर्धशतक पुरा गरेका छन् । उनले ३९ बलमा २ छक्का र चार चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । चितवन राइनोजविरुद्ध...
२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले शुक्रबार लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको छ । कर्णालीले दिएको १२९ रनको लक्ष पछ्याएको लुम्बिनीले २० ओभरमा...
२८ मंसिर, काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । उनी शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । उनी...
२८ मंसिर, काठमाडौं । लुम्बिनीले टस जितेर कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ । प्लेअफ होडबाट बाहिरसकेको लुम्बिनी लिगकै अन्तिम खेल खेल्दैछ । कर्णाली याक्स लुम्बिनीलाई हराएर प्लेअफ...
२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार हुने दोस्रो खेलमा चितवन राइनोज र विराटनगर किंग्स खेल्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरू हुनेछ...
२८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिसकेको पहिलो टिम लुम्बिनी लायन्स विरुद्ध कर्णाली याक्सले आज खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे...
२७ मंसिर, काठमाडौँ । हरेक कुराको पहिलो सधैँ महत्वपूर्ण र सम्झनलायक हुन्छ । अझ खेलकुदमा त पहिलो हुनुको महत्व छुट्टै छ र पहिलोको कीर्तिमान सदाबहार नै हुन्छ । कीर्तिपुरस्थित...
२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाण्डु गुर्खाजको ब्याटिङ सबैभन्दा कमजोर देखिएको छ । कुनैपनि खेलमा टप अर्डरको भरपर्दो साथ नपाएको काठमाण्डुको टिमलाई खेल जिताउन हालसम्म बलिङकै...
डिफेन्डिङ च्याम्पियन एनआरटी इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
२७ मंसिर, काठमाडौं । मलेसियामा आगामी साता सुरू हुने एसीसी यू-१९ महिला एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार...
२७ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा चितवन राइनोजबाट खेल्न बासिल हामिद नेपाल आइपुगेका छन् । हामिद बिहीबार साँझ नेपाल आइपुगेका हुन् । उनलाई टिमका...
२७ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको तेस्रो संस्करण आउँदो चैतमा हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) का अनुसार एनएसएलको तेस्रो संस्करण...
बिहीबार काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो ।
२७ मंसिर, काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको टिमले प्रमुख प्रशासकीय अधिकृत ११ को टिमविरूद्ध ५-२ गोल गरेको छ । ३०औँ महानगर दिवसको अवसरमा आज सैनिक मुख्यालय भद्रकालीको फुटबल...
२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ । एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलमा पोखराले पहिले ब्याटिङ गर्दै...
विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ । ७ विकेट गुमाएर विराटनगरले १३९ रन बनाएको हो ।
आजको खेल जित्ने टोली प्लेअफको दौडमा अगाडि रहनेछ भने पराजित हुने टोलीका लागि प्लेअफ यात्रा निकै कठिन बन्ने छ ।
२७ मंसिर, काठमाडौं । फेरान टोरेसको दुई गोल मदतमा बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसाय डर्टमण्डलाई ३-२ ले पराजित गरेको छ । डर्टमण्डको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा टोरेसले...
२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा बिहीबार हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाज खेल्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरू हुनेछ...
२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टियू मैदानमा बिहान ९ बजे सुरु हुनेछ...
२६ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण आउने पुसको मध्यबाट सुरु गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का...
२६ मंसिर, काठमाडौं । नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब लगातारको तेस्रो खेल जित्दै काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा...
२६ मंसिर, काठमाडौं । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियन राष्ट्र साउदी अरेबियामा हुनेछ । ४८ टोली सहभागी यो संस्करणको विश्वकप पहिलोपटक एकमात्र राष्ट्रले आयोजना गर्ने ४८-देशीय विश्वकप...
२६ मंसिर, काठमाडौं । नेपाली पौडीवाज डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १...
२६ मंसिर, काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा हामीले सर्वाधिक उच्च स्कोर बनेर त्यसलाई सफल रूपमा चेज भएको पनि देख्यौं, फराकिलो अन्तरको हार पनि देख्यौं, एकै...
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले अदालतको विषयमा प्रस्ट पार्न आग्रह गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठलाई पत्र पठाएको छ ।
बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो ।
पहिलो इनिङ्समा सुदूरपश्चिमले ब्याटिङमा राम्रो सुरुवात गरेको थियो । तर मिडल ओभरमा लगातार विकेट गुमाउँदा ठूलो स्कोरसम्म पुग्न सकेन ।
नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य दिएको छ । जनकपुरका किशोर महतोले ४ विकेट लिए ।
२६ मंसिर, काठमाडौं । पुल्चोक क्याम्पसमा बास्केटबल महोत्सव ‘प्रथम खुला बास्केट बल प्रतियोगिता’ हुने भएको छ । नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पसको आयोजनामा पहिलो पटक यो प्रतियोगिता हुन लागेको...
२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आजको पहिलो खेल हेर्न टीयू मैदानमा बिहानै दर्शकको उल्लेख्य उपस्थिति छ । अंक तालिकामा शीर्ष स्थानमा रहेका दुई टोलीको खेल...
२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सले अमेरिकी अलराउन्डर हर्मीत सिंहलाई अनुबन्ध गरेको छ । अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टि२० विश्वकपमा अमेरिकाका लागि उच्च...
२६ मंसिर, काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ...
२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शीर्ष स्थानको जनकपुर बोल्ट्स र दोस्रो स्थानको सुदूरपश्चिम रोएल्सबीच खेल हुनेछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
२६ मंसिर, काठमाडौं । सन् २०१२ मा नेपालले आइसीसी यू-१९ विश्वकपमा अस्ट्रेलियासँग पनि खेलेको थियो । उक्त खेलमा नेपालले फराकिलो हार व्यहोरेको थियो । उक्त विश्वकपमा नेपाली टोलीबाट खेलेकामध्ये...
२५ मंसिर, काठमाडौं । एक होइन, दुई होइन । लगातार चार हार । त्यो पनि राष्ट्रिय टिमका कप्तान रोहित पौडेल कप्तान रहेको टिमको । कुनै टिमले लगातार चार जित,...
२५ मंसिर, काठमाडौं । वेष्टइण्डिजका पूर्व कप्तान एवम् लेजेण्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् । नेपाल प्रिमियर लिग आयोजक समेत रहेको नेपाल क्रिकेट संघ (क्यान)ले लारा यही...
२५ मंसिर, इलाम । संघर्षपूर्ण जित निकाल्दै रेडस्टार झापा इलाममा जारी एनआरएनए दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । उपाधिको बलियो दाबेदार मानिएको मच्छिन्द्र फुटबल क्लबलाई २–१ को...
राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहित पौडेलको अलराउन्ड भूमिकामा लुम्बिनीले जित निकाल्दा समर्थक तथा खेलाडीहरू उत्साहित देखिन्थे ।
मंसिर २५, काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका छन् । नर्थ अमेरिका फेडरेसन...
सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो ।
बोसिस्टोले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिए ।
१५ मंसिर, काठमाडौं । कर्णाली याक्सका अलराउण्डर विलियम बोसिस्टो नेपाल प्रिमियर लिगमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । बोसिस्टोले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ४...
पोखराले टस जितेर कर्णालीविरुद्ध पहिले ब्याटिङ सुरु गरेको हो ।
२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग लिग (एनपीएल) टोली विराटनर किंग्सले नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डलाई अनुबन्ध गरेको छ । विराटनगरले बाँकी खेलका लागि विकेटकिपर ब्याटर एडवार्ड्सलाई भित्र्याएको हो...
२५ मंसिर, काठमाडौं । कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । रोहितले ब्याटिङ र...
२५ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले चितवन राइनोजविरुद्ध उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका छन् । कप्तान रोहितले ब्याटिङमा पनि सर्वाधिक ८० रन बनाएका थिए ।...
२५ मंसिर, काठमाडौं । कप्तान रोहित पौडेल र साद विन जफरको अर्धशत मद्दतमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) एनपीएलमा चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित...
२५ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिग (एनपीएन) मा दोस्रो अर्धशतक प्रहार गरेका छन् । उनले चितवन राइनोजविरुद्धको खेलमा आफ्नो दोस्रो अर्धशतक पूरा गरेका...
२५ मंसिर, काठमाडौं । नेपाल यू-१९ क्रिकेट टिम र हङकङ चाइना यू-१९ टिमबीच मुलपानी क्रिकेट मैदानमा एक ओडीआई क्रिकेट सिरिज हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार...
२५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले टस जितले पहिले बलिङ रोजेको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेपछि चितवनका कप्तान कुशल...
२४ मंसिर, काठमाडौं । नेपालको मोटरस्पोर्ट्सको नियामक निकाय नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल)ले अन्तर्राष्ट्रिय मोटरसाइकल महासंघ; फेडेरेसन इन्टरनेश्नल दी मोटरसाईकल (एफआईएम)को प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । स्पेनको तटिय...
२४ मंसिर, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलवारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ। ७२ होलको चार दिने प्रतियोगितामा ३३...
२४ मंसिर, काठमाडौं । काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा नेपाली टिम गण्डकी प्रदेशले लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार राखेपको कभर्डहलमा भएको खेलमा गण्डकी इरानको जुनियर राष्ट्रिय टिमसँग...
२४ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा १५ वटा खेलहरू सकिएका छन् । हालसम्म आइपुग्दा जनकपुर बोल्ट्स चार खेलमा अपराजित रहेको छ भने लुम्बिनी लायन्स...
२४ मंसिर, काठमाडौं । यही डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा आयोजना हुने एसीसी यू-१९ वुमन्स एसिया कपको लागि नेपाल यू१९ महिला टोली घोषणा भएको छ । नेपाल क्रिकेट...
२४ मंसिर, इलाम । सात मिनेटको अन्तरमा लगातार दुई गोल गरेपछि लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड फुटबल क्लब इलाममा जारी एनआरएनए दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।...
२४ मंसिर, काठमाडौं । प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई सोमबार सम्मान गरेको छ । नोभेम्बर १६ र १७ तारिखमा भारतको पश्चिम बंगालस्थित...
२४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा एक दिनको विश्रामपछि मंगलबार लिग चरणका खेलहरु पुन: सुरु हुनेछ । मंगलबार पनि लिगमा दुई खेल हुनेछन् । जसमा चितवन...
२४ मंसिर, काठमाडौं । सन् २०२७ मा साउदी अरबमा हुने एएफसी एसियन कप छनोटको तेस्रो चरण ड्र सम्पन्न भएको छ । जसमा नेपाल समूह एफमा परेको छ । सोमबार...
२४ मंसिर, काठमाडौं । मंसिर १५ गतेदेखि काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा १५ वटा खेलहरू सकिएका छन् । सोमबार ब्रेक डे हुनुअगाडिसम्म पोखरा एभेन्जर्स र काठमाण्डु गुर्खाजले...
२४ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सीले रोमाञ्चक जित निकालेको छ । चेल्सीले टोटनहामलाई ४-३ गोलअन्तरले हराएको हो । २-० ले पछाडि परेको अवस्था...
२३ मंसिर, काठमाडौं । एनपीएल टिम सुदूरपश्चिम रोयल्सका मेन्टर तथा अस्ट्रेलियाका लिजेन्ड ब्राड हजले सुदूरका कप्तान दीपेन्द्रको खेल म्याक्सवेलको जस्तो लाग्ने बताएका छन् । आइतबारको खेलपछि पत्रकार सम्मेलनमा कुरा...
२३ मंसिर, काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको...
२३ मंसिर, काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा तेस्रो राष्ट्रिय फ्रि-स्टाइल रोलर स्केट प्रतियोगिता शनिबारदेखि हुने भएको छ । गल्फुटार स्केटपार्कमा हुने प्रतियोगितामा २ सय ५०...
२३ मंसिर, काठमाडौं । भक्तपुर जिल्लाका पूर्व सिनियर राष्ट्रिय खेलाडी स्व.केशव नारायण ताम्राकारको स्मृतिमा सम्पन्न तेस्रो राष्ट्रब्यापी फिडे र्यापिड चेस प्रतियोगिताको उपाधि काभ्रेका शैलेन्द्र न्यौपानेले जितेका छन्। जित सँगै...
२३ मंसिर, काठमाडौं । ‘मैदानमा तुफान…सुदूरको शान’ भन्ने गीत पछिल्लो समय सुदूरपश्चिमका घरघरदेखि काठमाडौंको त्रिवि क्रिकेट मैदानमा घन्कँदै आएको छ । सुदूरको टिमले प्रदर्शन पनि नारामा भनिएजस्तै गरिरहेको थियो...
२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिए (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेस्ट बेसक्याम्पको अवलोकन गरेका छन् । उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरेसहितको टोलीले...
२३ मंसिर, इलाम । पुनरागमन जित निकाल्दै डिफेण्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) इलाममा जारी एनआरएनए दोस्रो इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले पाहुना टिम भारत दार्जिलिङको जिटिए...
जितपछि चितवनले चितवनले पनि सुदूरपश्चिम समान ४ खेलबाट ६ अंक नै जोडेको छ । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।
२३ मंसिर, काठमाडौं । हसन इसाखिलको अर्धशतक मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मानमा टस जितेर...
२३ मंसिर, काठमाडौं । क्रिकेट खेलमा हुनुपर्ने ड्रामा, इमोसन, माहोल सबै भएको खेल । थ्रीलिङ खेल, अन्तिम बलमा विकेट अनी १ रनको रोमाञ्चक जित । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत...
२२ मंसिर, इलाम । एनआरएनए दोस्रो इलाम गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रेडहर्स विजयी भएको छ । शनिबार इलामको ठूलो टुँडिखेलमा सम्पन्न खेलमा ए डिभिजन क्लब संकटालाई...
२३ मंसिर, काठमाडौं । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।...
२३ मंसिर, काठमाडौं । अभिशेष गौतमले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स विरुद्ध ब्याटिङमा संघर्ष गर्दै लुम्बिनी लायन्सलाई १३७ रनको...
२३ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग -एनपीएल_मा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ रोजेको छ । टी-यू क्रिकेट मैदानमा टस जित्दै कप्तान रोहित पौडेलले जनकपुर बोल्ट्सलाई...
२३ मंसिर, काठमाडौं । गण्डकी प्रदेशले सुरुवाती दुई सेटमा उत्कृष्ट प्रदर्शन गरेपछि काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा पहिलो खेलमा हार व्यहोरेको छ । शनिवार भएको दोस्रो खेलमा गण्डकी माल्दिभ्सको...
२३ मंसिर, नेपालगन्ज । दशाैं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । खड्काले ४२ दशमलव १९५ किलोमिटरको दौड दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा पूरा...
२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबारको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु...
२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई फरक स्थितीमा रहेको टिम जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स पहिलो खेलमा भिड्दै छन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट...
२२ मंसिर, काठमाडौं । लगातार तीन खेलमा लगातार तीन जित अनि ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा । दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...
२२ मंसिर, काठमाडौं । ललितपुरमा जारी तेस्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८१ मा एपिएफका प्रिन्स दाहाल र नेपाली सेनाकी रसिला महर्जनले जित हात पार्दै ललितपुर नगरपालिकाद्वारा प्रायोजित...
२२ मंसिर, काठमाडौं । ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) महिला ह्विलचेयर बास्केटबल प्रतियोगितामा पहिलो भएको छ। ३३औँ अन्तर्राष्ट्रिय अपांग दिवसकाे अवसरमा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ र राष्ट्रिय अपांग...
२२ मंसिर, काठमाडौं । वडा नम्बर ३ गोदावरीले गोदावरी नगरपालिका अन्तर वडा मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार टाहाखेल मैदानमा शनिबार सम्पन्न फाइनल...
२२ मंसिर, काठमाडौं । क्यानडाका युवा अलराउण्डर दिलप्रीत सिंह बजवाले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरपश्चिमले शनिबार दिलप्रीतलाई आफ्नो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको...
२२ मंसिर, काठमाडौं । घरेलु टोली टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उद्घाटन खेलमा भारतीय क्लब क्यालिकट हिरोजमाथि रोमाञ्चक जित हात पारेको छ ।...
२२ मंसिर, भक्तपुर । राष्ट्रिय बी बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ पुरुषोत्तम सिलवाल विजयी भएका छन् । शनिबार भएको प्रतियोगितामा सिलवाल ६.५ अंकसहित विजेता घोषित भएका हुन् । प्रतियोगिताका ४ वटा...
कर्णाली याक्सले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२६ रन मात्र बनाएपछि कर्णालीले रोमाञ्चक जित हात पारेको हो ।
२२ मंसिर, काठमाडौं । विलियम बोसिस्टो र देव खनालको अर्धशतक मदतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिमका विदेशी खेलाडी रोहन मुस्ताफा पारिवारिक कारण घर फर्किएका छन् । सुदूरपश्चिमका मुख्य प्रशिक्षक जगत टमाटाले शनिवारको खेलपछि...
सुरुका दुई खेल हारेर तेस्रो खेल जितेका दुवै टोली आज लगातार दोस्रो जितका साथ खेलिरहेका छन् ।
२२ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ । शनिबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिमले अपराजित...
२२ मंसिर, काठमाडौं । सैफ जैबको सानदार ब्याटिङमा सुदूरपश्चिमले नेपाल प्रिमियर लिग (एनपीएलमा) लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ...
२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । जसमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेको छ । यसअघि...
२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ...
२२ मंसिर, भक्तपुर । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सञ्चालन भइरहेको नेशनल बी चेस प्रतियोगितामा काठमाडौंकी बिनिता कपालि महिला च्याम्पियन भएकी छिन् । यससँगै...
२२ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार पनि दुई खेल हुँदै छन् । जस अन्तर्गत पहिलो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र जितविहिन लुम्बिनी लायन्सबीच हुनेछ ।...
२२ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले शानदार जित हात पार्यो । पहिलो जित हात पार्ने क्रममा लुम्बिनीलाई १०...
२१ मंसिर, काठमाडौं । कर्णाली याक्सले शुक्रबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएलमा) पहिलो जित हात पार्यो । सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले उक्त जितसँगै...
२१ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुद...
२१ मंसिर, काठमाडौं । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । गौस र दिनेश खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले...
काठमाडौं । आन्द्रेस गौस एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । पोखरा एभेन्जर्सबाट खेल्दै गौसले लुम्बिनी लायन्स विरुद्ध प्रतियोगिताकै पहिलो शतक प्रहार गरे । १६औं ओभरको अन्तिम बलमा...
२१ मंसिर, काठमाडौं । शनिवार देखि काठमाडौंमा सुरु हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार नेपाली क्लब हेल्प नेपाल स्पोर्ट्स क्लबले उद्घाटन...
२१ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को ११ औं खेलमा टस जितेर लुम्बिनी लायन्सले पोखराविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ...
पहिलो जितपछि कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ । यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।
आज धवनले तनविरविरुद्ध शट खेल्ने छन् वा तनविरले धवनलाई सस्तैमा आउट गर्लान् त ?
२१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं दिन दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १...
२१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को छैटौं दिन आज पनि दुई खेल हुँदैछ । त्यसमध्ये पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । खेल कीर्तिपुरस्थित टीयू...
२० मंसिर, काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र भक्तपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा जारी भएको नेशनल बी चेस च्याम्पियनसिप प्रतियोगितामा ६ चरणको खेल सम्पन्न भएको छ। सूर्यविनायक नगरपालिका,भक्तपुरको...
२० मंसिर, काठमाडौं । एनपीएल टिम सुदूरपश्चिम रोयल्सका बलर नरेन साउद एक दिनअघिसम्म यूएईमा थिए । एसिसी यू-१९ एसिया कप खेल्न यूएईमा रहेका उनी नेपाल समूह चरणबाटै बाहिरिएपछि टिमसँगै...
२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय क्रिकेटर शिखर धवनले आफ्नो ३९औं जन्मदिन मनाएका छन्। उनले कर्णाली यक्सको टिमसँग आफ्नो जन्मदिन मनाएका हुन्...
२० मंसिर, काठमाडौं । तीन खेल, तीन जित, अपराजित अनि ६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा । जनकपुर बोल्ट्सको नेपाल प्रिमियर लिग (एनपीएल)मा अहिलेसम्मको खेलको र नतिजाको विवरण हो यो...
नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार जनकपुर बोल्ट र सुदूरपश्चिम रोयल्सले सानदार जित हात पारेका छन् ।
२० मंसिर, काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग आगामी माघ १३ गतेदेखि सुरू हुने भएको छ । अखिल नेपाल फुटबल संघले एक सूचना जारी गर्दै शहीद स्मारक ‘बी’...
२० मंसिर, काठमाडौं । नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हराएको छ । युवा बलर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार...
२० मंसिर, काठमाडौं । नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्स संघको आयोजनामा राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ । सुर्य प्लाईको मुख्य प्रायोजन रहने प्रतियोगिता आगामी शनिबार काठमाडौंको ठमेलस्थित जीएए...
२० मंसिर, काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग एनफीएलमा काठमान्डु गुर्खाजलाई १६८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ब्राण्डन म्याकमुलेनको...
२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिगमा आजको दोस्रो खेलमा काठमाडौंले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ । अहिले टस हारेको सुदूरपश्चिम रोयल्सले ब्याटिङ गरिरहेको छ ।...
१० मंसिर, काठमाडौं । पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्लाई दियो १३९ रनको लक्ष्य दिएको छ । पोखराले ७ विकेटको क्षतिमा पूरा ओभर खेल्दै १३८ रन जोडेको हो । खेलमा म्याट क्रिट्ले...
२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ...
२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा अपराजित जनकपुर बोल्ट्स र पहिलो खेलमा पराजित भएको पोखरा एभेन्जर्सबीच हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा...
१९ मंसिर, काठमाडौं । भारतिय स्टार क्रिकेट शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार आफ्नो पहिलो अर्धशतक प्रहार गरे । पहिलो खेलमा खासै चल्न नसकेको उनले दोस्रो खेलमा...
१९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हरायो । अन्तिम ओभरको पनि अन्तिमसम्मै पुगेको खेल विराटनगरले एक बल बाँकी छँदा जितेको...
१९ मंसिर, काठमाडौं । काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । बुधबार एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा ट्रफी...
१९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले मंगलबार आफ्नो पहिलो खेलमा चितवन राइनोज विरुद्ध ८७ रनको हार व्यहोर्यो । उक्त खेलमा पोखराले लगाएको...
दुवै प्रतिस्पर्धा रोमाञ्चक भए । काठमान्डु र विराटनगरले एनपीएलकै पहिलो जित निकाले ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको हो ।
१९ मंसिर, कास्की । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले केही दिनभित्रै १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताएका छन् । पोखरा रङ्गशालामा आज खेल क्षेत्रका विभिन्न व्यक्तिसँगको छलफलमा...
१९ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले नपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २०...
सोमपाल कामीको कप्तानीमा रहको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो ।
१९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन चौथो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १...
१९ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका दुई मिडियम पेस बलर हुन् करण केसी र सोमपाल कामी । उनीहरुले राष्ट्रिय टिममा नयाँ बल बलिङ गर्छन् र धेरै सफलता दिलाएका...
१९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज चौथो दिन पनि दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली याक्स र काठमान्डु गर्खाज तथा दोस्रो खेल विराटनगर किंग्स...
१८ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न भारतीय मुलका उन्मुक्त चन्द नेपाल आइपुगेका छन् । मंगलबार राति काठमाडौं आइपुगेका उनलाई विमानस्थलमा टिमका सदस्यहरूले स्वागत गरेका...
१८ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन् । उनी...
१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल क्रिकटको तेस्रो दिनको दोस्रो खेलमा नेपाली राष्ट्रिय टोलीका दुई कुशलबीचको प्रतिस्पर्धा थियो । अर्थात् कुशल मल्लको चितवन राइनोज र कुशल भुर्तेलको...
१८ मंसिर, काठमाडौं । बंगलादेशको राजधानी ढाकामा गत शनिबार सम्पन्न जेन जी फाईट नाईट साउथ एसियन बक्सिङ च्यापियनसिपमा नेपालबाट सहभागि खेलाडीहरु सम्मानित भएका छन् । नेपाल प्रोफेसनल बक्सिङ कमिसन...
१८ मंसिर, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा यही डिसेम्बर अन्तिममा काठमाडौंमा दुई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन भएको छ । संघका कोषाध्यक्ष तिलक पाण्डेले दिएको जानकारी अनुसार आगामी डिसेम्बर...
१८ मंसिर, काठमाडौं । आईएयु १०० किलोमिटर वर्ल्ड च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार भारतको बैंगलुरु प्रस्थान गरेको छ । मंसिर २२ गते हुने प्रतियोगितामा...
१८ मंसिर, काठमाडौं । ‘मैदानमा तूफान, सुदूरको शान’ सुदूरपश्चिम रोयल्सको गीतले यस्तै भन्छन् । यही गीत जस्तै सुरूवात भयो नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको । ‘मैदानमा दीपेन्द्रको...
१८ मंसिर, काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले सान्त्वना जित हासिल गरेको छ । मंगलबार भएको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको हो । अफगानिस्तानले...
१८ मंसिर, काठमाडौं । ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ ।...
१८ मंसिर, काठमाडौं । रवि बोपारको अर्धशतक मदतमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको...
१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न क्यानडियन क्रिकेटर साद बिन जफर र बार्बडियन फास्ट बलर रामोन सिमण्ड्स मंगलबार बिहान नेपाल आईपुगेका छन् । जफर र सिमोण्ड्स...
१८ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जीत निकाल्दै नेपाल प्रिमियर लिग (एनपीएल)मा उत्कृष्ट सुरुआत गरेको छ । सुदूरपश्चिमले विराटनगरलाई ९० रनले पराजित गरेको हो । सुदूरपश्चिमले...
१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १...
१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९...
१७ मंसिर, काठमाडौं । मार्की खेलाडीमा सोमपाल कामीलाई पाएको कर्णाली याक्स टिम एनपीएलअघि दुईपटक धेरै चर्चामा आयो । पहिलो थियो अक्सनबाट गुल्शन झा र देव खनालजस्ता युवा स्टार खेलाडीलाई...
१७ मंसिर, काठमाडौं । चर्चित अस्ट्रेलियन अलराउन्डर बेन कटिङ नेपाल आइपुगेका छन् । कटिङले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सबाट खेल्नेछन्। बलियो ब्याटिङ र प्रभावकारी मिडियम पेस बलिङका लागि परिचित...
१७ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई मंगलबार गर्ने भनिएको एनओसीको साधारण सभा नगर्न पत्रचार गरेको छ । उच्च अदालत पाटनमा नेपाल...
१७ मंसिर, काठमाडौं । सन् २००८ मे ४, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो संस्करणमा पाकिस्तानका सोहेल तनविरले राजस्थान रोएल्सबाट खेलेका थिए । जहाँ उनले चेन्नई सुपर किंग्सविरुद्ध ४...
१७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेल सकिएपछि मैदानमा दर्शकहरूको प्रवेश भयो । मैदानको पश्चिमी भागबाट बार नै नाघेर प्रवेश गरेका दर्शक पिचसम्म पुगेका...
१७ मंसिर, काठमाडौं । काठमान्डु गुर्खाजले जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको थियो । खेलमा चितवन...
१७ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गुर्खाज् भिड्दैछन् । टीयू मैदानमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाज विरुद्ध पहिलो...
१६ मंसिर, काठमाडौं । शनिबारदेखि काठमाडौंमा नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भयो । नेपाली क्रिकेट इतिहासमै अहिलेसम्मको ठूलो मानिएको एनपीएलको महाकुम्भ कीर्तिपुरस्थित टीयू मैदानमा हुँदा विश्वका नाम चलेका र...
१७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै छन् । खेल दिउँसो सवा १ बजेदेखि सुरू हुनेछ । पहिलो...
१७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बागमती प्रदेशबाट मात्र दुई टिम सहभागी छन् । राजधानीबाट काठमान्डु गुर्खाज र काठमाडौंनजिक तराई बाट चितवन राइनोज आजको पहिलो खेलमा...
१७ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार चौथो हार व्यहोरेको छ । आइतबार भएको खेलमा लिभरपुलसँग २-० को हार व्यहोरेको सिटी समग्रमा लगातार सातौं खेलमा...
१७ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले शानदार जित हासिल गरेको छ । युनाइटेडले एभर्टनलाई ४-० गोलअन्तरले हराएको हो । युनाइटेडको जितमा मार्कस रासफर्ड र जोसुआ...
१६ मंसिर, काठमाडौं । कपालको हेरचाहमा आफ्नो पहिचान बनाएको कम्पनी फोलिडर्म लुम्बिनी लायन्ससँग ‘कन्फिडेन्स पार्टनर’का रूपमा जोडिएको छ । शनिबारबाट सुरु भएको नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम लुम्बिनीसँग फोलिडर्मले...
१६ मंसिर, काठमाडौं । इंग्लिस अलराउण्ड रबि बोपारा नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् । बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्नेछन् । चितवनले आफ्नो पहिलो खेलमा सोमबार काठमान्डु...
१६ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्पोर्टस फर फ्यूचर (एसएफएफ) कार्यक्रममको सुरुवात गर्ने भएको छ । ९ देखि १२ वर्ष उमेरसमूहका बालबालिकालाई खेलप्रति आकर्षित गर्नुका साथै...
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भने, ‘प्रदेश सरकारले करोड लगानी गरेर रंगशाला बनाएको छ । तपाईंहरु ढुक्क हुनुस्– खेलकुद कर्णालीमै हुन्छ । त्यसमा पनि फागुनमै हुन्छ । म यो...
१६ मंसिर, काठमाडौं । न्युजिल्याण्डका अलराउण्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् । नीशमले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्नेछन् । पहिलोपटक नेपाल आएका नीशमको पञ्चेबाजासहित विमानस्थलमा...
१६ मंसिर, काठमाडौं । नेपाली यू-१९ क्रिकेट टोली युएईमा जारी एसीसी यू-१९ एसिया कपको एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ । आइतबार भएको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएसँगै नेपाल सेमिफाइनलमा...
१६ मंसिर, काठमाडौं । न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसम नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् । नीशमले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्नेछन् । पहिलो पटक नेपाल आएका निसमले जनकपुर...
१६ मंसिर, नेपालगन्ज । आगामी फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना गर्ने भएको हो...
१६ मंसिर, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले अन्याय गरेको भन्दै ६ खेल संघले आईतबार पत्रकार सम्मेलन गरेका छन् । उनीहरूले आफूले पनि एनओसीको सदस्यता पाउनुपर्ने माग गरेका छन्...
१६ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड क्रिकेट टी२० विश्वकप खेलिरहेको नेपाली राष्ट्रिय टिममा रहेका बागमती प्रदेशका खेलाडीहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदले पुरस्कार घोषणा गरेको छ । बागमती...
१६ मंसिर, काठमाडौं । युएईमा जारी एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेलिरहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४१ रनमा समेटियो...
मंसिर १६, काठमाडौं । एनपीएल टिम लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेललाई स्वागत गरेको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको...
१६ मंसिर, काठमाडौं । यूएईमा जारी एसीसी यू–१९ एसिया कपमा बंगलादेशविरुद्ध नेपालको लगातार विकेट गएको छ । २४ ओभरको खेल सकिँदा नेपालले पाँच विकेट गुमाएर ७३ रन मात्र बनाएको...
१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले समर्थकहरूका लागि नि:शुल्क टिकट र खाजासहित बस सेवा उपलब्ध गराउने भएको छ । पोखराको खेल भएको दिनमा...
१६ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ । पहिलोपटक सेमिफाइनलमा पुगेको नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको...
१६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज क्लब कर्णाली याक्सको टिमले आज पशुपति दर्शन गरेको छ । टिममा रहेका विदेशी खेलाडीहरू शिखर धवनसहित कर्णाली याक्सको टोलीले...
१६ मंसिर, काठमाडौं । यूएईमा जारी एसीसी यू–१९ एसिया कपमा बंगलादेशविरुद्ध नेपालले ब्याटिङ गरिरहेको छ । बंगलादेशले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो । नेपालले पहिलो...
दर्शकको अभूतपूर्व लगाव र आकर्षणलाई चुस्त र भव्य व्यवस्थापकीय क्षमताले सम्बोधन गर्न नसक्दा अनपेक्षित र दुर्भाग्यपूर्ण नतिजा भोग्नुपर्ने संकेत उद्घाटन खेलको दुर्घटनाले गरेको छ ।
१६ मंसिर, काठमाडौं । यूएईमा जारी एसिसी यू-१९ एसिया कपमा नेपालले आज आफ्नो दोस्रो खेलमा बंगलादेशसँग खेल्दै छ । खेल विहान पौने ११ बजेदेखि दुबईमा सुरु हुने छ ।...
१६ मंसिर, काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज सेमिफाइनल खेल खेल्दै छ । मुल्तानमा हुने पहिलो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्न लागेको हो...
१५ मंसिर, काठमाडौं । नेपाली दृष्टिविहिन क्रिकेट टोली पहिलो पटक ब्लाइण्ड क्रिकेट टी२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानमा भइरहेको चौथो संस्करणको ब्लाइण्ड क्रिकेट टी२० विश्वकपको सेमिफाइनलमा पुग्दै...
१५ मंसिर, काठमाडौं । सिंगापुरमा सञ्चालन भएको १६औं एसियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ । नेपालको...
१५ मंसिर, काठमाडौं । आगामी पुस ६ गतेसम्म चल्ने नेपाल प्रिमियर लिग (एनपीएल) को आजबाट औपचारिक सुरुआत भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेल हेर्न दर्शकहरूको...
१५ मंसिर, काठमाडौं । शनिबारबाट सुरू भएको एनपीएल क्रिकेटमा चितवन राइनोजका लागि अनुबन्धित पाकिस्तानका सोहेल तनभिर नेपाल आइपुगेका छन् । तनभिर शनिबार दिउँसो आइपुगेका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा...
१५ मंसिर, काठमाडौं । शनिबारदेखि सुरू भएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले विजयी सुरूवात गरेको छ । जनकपुरले विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेको हो ।...
१५ मंसिर, काठमाडौं । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनगर किंग्सलाई...