एनपीएलका खेलहरू युट्युबमा ‘एक्सन स्पोर्ट्स’ मार्फत हेर्न सकिने
११ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यवसायिक अधिकार...