नेदरल्याण्ड्सविरुद्ध नेपालको टोलीमा ३ परिवर्तन, भीमले डेब्यू गर्दै
५ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिज अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध खेल्ने नेपालको टोलीमा तीन परिवर्तन गरिएको छ । अघिल्लो खेलमा खेलेका अनिल साह, बसिर अहमद र किरण...