राष्ट्रिय चेस : महिलातर्फको खेल रोचक बन्दै, पुरुषतर्फ रुपेशको अग्रता कायमै
१६ माघ, हेटौंडा। नेपाल बुद्धिचाल महासंघको क्यालेण्डरी १० औं महिला तथा २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हेटौंडा स्थित होटल सामनामा चौथो दिनको खेल जारी छ। नेपाल बुद्धिचाल महासंघले...