+
डा. अरुण केसी
डा. अरुण केसी
नाक, कान, घाँटीरोग विशेषज्ञ

डा. केसी वीर अस्पतालको नाक कान घाँटीरोग विभागमा कार्यरत छन् । उनले सीएमएस र एमएस गरेका छन् । उनको मेडिकल काउन्सिल दर्ता नम्बर ६४१४ हो ।

‘मुगुमा मैले जे देखें, जो नदेख्नुपर्थ्यो’

‘मुगुमा मैले जे देखें, जो नदेख्नुपर्थ्यो’

हालैको साता हामी मुगु पुगेका थियौं । त्यहाँ नाक, कान, घाँटीको शिविर सञ्चालन हुँदै थियो । शिविरमा गाउँलेहरुको पंक्ति देख्दा लाग्थ्यो, यहाँ भएभरका मान्छे रोगी छन् । उनीहरु लामो...

रुघा लाग्दा नाक बन्द किन हुन्छ ?

रुघा लाग्दा नाक बन्द किन हुन्छ ?

रुघा लाग्दा शरीर भारी हुन्छ, स्वर परिवर्तन हुन्छ, टाउको दुख्छ । यतिसम्म त ठीक हो । तर त्यससँगै नाक पनि टालिने समस्याले अति ग्रस्त बनाउँछ । यसले नियमित काममा...

अचानक कानमा कीरा पस्यो, के गर्ने ?

अचानक कानमा कीरा पस्यो, के गर्ने ?

कहिलेकाहीं सबैले भोगेको हुनसक्छ, कानमा कीरा पस्दाको पीडा । कीरा त सानै हुन्छ, तर त्यसले कानभित्र ठूलो हलचल ल्याउँछ । दुख्ने, चिलाउने त छँदैछ, हामीलाई टाउकोभित्र नै जहाज पसेजस्तो...

बच्चाको कान दुख्ने, चिलाउने भएमा के गर्ने ?

बच्चाको कान दुख्ने, चिलाउने भएमा के गर्ने ?

नवजात शिशु वा बालबच्चाको कानमा समस्या हुने जोखिम उच्च हुन्छ । चाहे स्तनपान गर्ने क्रममा होस् वा नुहाइदिने, गल्तीवश कानमा तरल पदार्थ पुग्न सक्छ । यसले भित्री संक्रमण गराउँछ...

केटा र केटीको स्वर किन फरक-फरक हुन्छ ?

केटा र केटीको स्वर किन फरक-फरक हुन्छ ?

पुरुष र महिलाको स्वर किन एकनास हुँदैन ? किन हरेक मान्छेको स्वरमा विविधता हुन्छ ? कसरी स्वर मात्र सुनेर पनि मान्छे पहिचान गर्न सकिन्छ ? यो निकै रोचक विषय...

विदेशमा ‘आउटडोर ड्यूटी’ गर्ने नेपालीमा मिर्गौला रोगको जोखिम बढी

विदेशमा ‘आउटडोर ड्यूटी’ गर्ने नेपालीमा मिर्गौला रोगको जोखिम बढी

२३ असोज, काठमाडौं । खाडी मुलुक र मलेसियामा ‘आउटडोर ड्यूटी’ गर्नुपर्ने नेपाली नागरिकमा मिर्गौला सम्बन्धी रोगको बढी जोखिम रहेको अध्ययनले देखाएको छ । खासगरी एकै स्थानमा लामो समय खटिनु...

कान पाक्ने समस्याले मस्तिष्कसम्म असर गर्न सक्छ  : डा. अरुण केसी  (भिडियो)

कान पाक्ने समस्याले मस्तिष्कसम्म असर गर्न सक्छ  : डा. अरुण केसी (भिडियो)

वीर अस्पतालको इएनटी विभागमा अरुण केसी अक्सर विरामीहरुले घेरिएर रहेका भेटिन्छन् । नाक, कान, घाँटीको समस्या लिएर आउनेहरुको त्यहाँ ताँती हुन्छ । त्यसमध्ये पनि कान पाकेको समस्या अधिकांशमा देखिने...

यी लक्षण देखिए नाकभित्र मासु पलाएको हुन सक्छ

यी लक्षण देखिए नाकभित्र मासु पलाएको हुन सक्छ

कतिपयलाई नाकको एलर्जी भइरहने समस्या हुन्छ । कतिपयलाई सास फेर्नै कठिन भइरहेको हुन्छ । तर सामान्य ठानेर नाकको उपचार गराएको पाइँदैन । नाकभित्रको हड्डी बाङ्गो हुने, भित्री सतहमा मासु...

गर्मीमा धेरै चिसो खाँदा के हुन्छ ?

गर्मीमा धेरै चिसो खाँदा के हुन्छ ?

तापक्रम दिनानुदिन उकालो लागिरहेको छ । अत्यधिक गर्मीमा शरीरलाई कसरी शीतल बनाउने भन्ने ध्याउन्नमा सबै लागेका छन् । कोही फ्रिजको चिसो पानी खान चाहन्छन् भने कोही चिसो पेय पदार्थ,...

घाँटी किन खसखस गर्छ ?

घाँटी किन खसखस गर्छ ?

घाँटी खसखस गर्ने समस्या जोकोहीले भोगेकै हुन्छन् । बढ्दो प्रदूषण र मौसमी फेरबदलका कारण घाँटीमा खसखस गर्ने समस्याले धेरैलाई सताएको पाइन्छ । वायु प्रदूषणका कारण धुलो हाम्रो शरीरभित्र प्रवेश गर्छ...

औषधिबाटै निको हुन सक्छ कानबाट पिप र पानी बग्ने समस्या

औषधिबाटै निको हुन सक्छ कानबाट पिप र पानी बग्ने समस्या

कानमा पिप आउने वा पानी बग्ने आम समस्याजस्तै बनेको छ । खासमा यो किन हुन्छ ? यसको जटिलता के हो ? उपचार कसरी हुन्छ ? यो कसरी निको हुन्छ...

कानमा समस्या भए शिशुको बोली आउँदैन, के छ उपचार ?

कानमा समस्या भए शिशुको बोली आउँदैन, के छ उपचार ?

आमाबुवाको चाह हुन्छ, आफ्नो बच्चा सबै हिसाबले ठीकठाक होस् । हिंड्न, खेल्न, हाँस्न, बोल्न, देख्न, सुन्न सकोस् । तर नवजात शिशु हुर्किंदै जाँदा क्रमशः यी कुराको विकासको प्रतिक्रिया देखिन...

चुरोट पिउनेलाई घाँटीको क्यान्सर हुन सक्छ, स्वर परिवर्तन भए जाँच गर्नैपर्छ

चुरोट पिउनेलाई घाँटीको क्यान्सर हुन सक्छ, स्वर परिवर्तन भए जाँच गर्नैपर्छ

चुरोटमा क्यान्सर गराउने विभिन्न ‘हाइड्रो कार्बन’, ‘बेन्जिन’ लगायतका केमिकलहरू हुन्छ । यसको असर त फोक्सोदेखि शरीरका सबै अंगमा पर्छ । त्यसमध्ये पनि घाँटीमा चुरोटको धुँवाले क्यान्सर गराउने जोखिम अधिक...

बुढापाकाले कान किन कम सुन्छन् ?

बुढापाकाले कान किन कम सुन्छन् ?

हाम्रो कानमा विशेषगरी तीन भाग हुन्छ । बाहिरी भाग, मध्यम भाग र भित्री भाग । यो तीन भागको समन्वयबाट नै हामीले कुनै पनि कुरा सुन्ने गर्छौं । उमेर बढ्दै...

चर्को आवाजमा बोल्ने व्यक्तिको स्वरयन्त्रमा मासु पलाउन सक्छ : डा. केसी

चर्को आवाजमा बोल्ने व्यक्तिको स्वरयन्त्रमा मासु पलाउन सक्छ : डा. केसी

काठमाडौं । नाक, कान र घाँटीको समस्या लिएर अस्पताल पुग्नेको संख्या अत्यासलाग्दो छ । यी तीन अंगमा देखापर्ने अनेक समस्याले मान्छेलाई मृत्युको मुखसम्म पुर्‍याउने गरेको छ । त्यसमध्येको एउटा...

कानको जाली प्वाल परेमा कति आफैं टालिन्छ, कति शल्यक्रिया गर्नुपर्छ : डा. अरुण केसी 

कानको जाली प्वाल परेमा कति आफैं टालिन्छ, कति शल्यक्रिया गर्नुपर्छ : डा. अरुण केसी 

काठमाडौं । कानको भित्री तहमा एउटा जाली हुन्छ, जसको माध्यमबाट हामीले आवाज सुन्ने गर्छौं । यदि यो जाली फाट्यो वा त्यसमा कुनै समस्या आयो भने श्रवण शक्ति कमजोर हुन्छ...

नाकको हड्डी बाङ्गो हुँदा कस्ता समस्या आउन सक्छन् ?

नाकको हड्डी बाङ्गो हुँदा कस्ता समस्या आउन सक्छन् ?

रुघा लाग्ने, नाक बन्द हुने, टाउको दुख्ने नाकमा आइरहने समस्या हुन् । तर लामो समयसम्म रुघा लाग्ने, श्वासप्रश्वासमा समस्या हुने, नाकबाट रगत बग्ने, पिनास जस्ता समस्या देखियो भने नाकको...

अप्रेसन थिएटरभित्र डा.अरुण केसी

अप्रेसन थिएटरभित्र डा.अरुण केसी

१ माघ, काठमाडौं । अप्रेसन थिएटरभित्र अविराम घण्टौंसम्म उभिएर कुनै रोगीको शल्यक्रिया गरिरहँदा एउटा डाक्टरको मनोदशा कस्तो हुन्छ ? अत्यास लाग्छ ? करुणा जाग्छ ? पीडाबोध हुन्छ ? दिक्दारीले...

अपरेसन थिएटरभित्र चार घण्टा

अपरेसन थिएटरभित्र चार घण्टा

मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम भनी रेकर्ड सुनाइरहँदा मेरो छालाका छिद्रहरुबाट भने पसिना निस्किंदै थियो । म सुनिरहेको थिएँ, फुलचोकी आसपासमा हिउँ पर्न थाल्यो ।...

ट्रेन्डिङ ताजा अपडेट