+
डा. विक्रान्त ढकाल
डा. विक्रान्त ढकाल
छाला तथा यौनरोग विशेषज्ञ

डा. ढकाल हाल नेपाल स्किन तथा अस्थेटिक सेन्टरमा काठमाडौंमा कार्यरत छन् । उनले छाला तथा यौनरोगमा एमडी गरेका छन् । डा. ढकालको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ८९३१ हो ।

यौनरोगलाई सामान्य रुपमा लिनुहुँदैन (भिडियो)

यौनरोगलाई सामान्य रुपमा लिनुहुँदैन (भिडियो)

समाजमा लाज र संकोचका कारण यौनरोगको बारेमा मानिसहरु खुलेर कुरा गर्दैनन् । कतिपयले रोग लुकाएर बसेका हुन्छन् । त्यसैले यस्ता रोग कसरी लाग्छ, त्यसको निदान र उपचार कसरी हुन्छ...

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

सन प्रोटेक्सन क्रिम लगाउने सही तरिका के हो ?

गर्मीमा घाम र धुलोबाट आफ्नो छालालाई जोगाउन सनस्क्रिनको प्रयोग गरिन्छ । घामबाट बच्न घरबाट बाहिर निस्किंदा सनस्क्रिन लगाउन बिर्सनुहुन्न पनि भनिन्छ । धेरै पटक कडा घामको कारणले दाग धब्बा,...

जाडोमा छाला किन सुख्खा हुन्छ ?

जाडोमा छाला किन सुख्खा हुन्छ ?

जाडोको प्रभाव छालामा पनि देखिन्छ । चिसो बढेसँगै छाला सुख्खा हुन थाल्छ, जसकारण छालाको नरमपन र चमक हराउन थाल्छ । छाला सुख्खा हुँदा हातखुट्टा फुट्ने, हातखुट्टाको छालामा चिरा पर्नेजस्ता...

ट्रेन्डिङ ताजा अपडेट