Comments Add Comment

स्वस्तिमा खड्का

List Grid
स्वस्तिमाको करिअरका लागि सुखद रहेन वर्ष २०७६

नायिका स्वस्तिमा खड्काले गतबर्ष चलचित्र ‘बुलबुल’मा अभिनय गरिन । यो चलचित्रले उनलाई जुन खालको हाइप दियो, त्यो लोभलाग्दो थियो । छोटो समयमा नै स्वस्तिमा नेपाली चलचित्रको आशालाग्दी नायिकाको रुपमा उदाएकी थिइन । चलचित्र ‘बुलबुल’बाट उनले यो बर्ष नै ‘राष्ट्रिय चलचित्र पुरस्कार’देखि विदेशमा आयोजना भएका विभिन्न पुरस्कार र अवार्ड जितिन । तर, एउटा चलचित्रले दिएको उचाइबाट […]

घरभित्र बस्दा उकुसमुकुस हुन्छुः स्वस्तिमा

नायिका स्वस्तिमा खड्कालाई घरमा बस्न खासै मन पर्दैन । एक दिन पनि घरमा बस्नु पर्यो भने ‘बोर’ हुन्छिन् उनी । तर, अहिले वाध्यताले गर्दा झण्डै एक सातादेखि घरभित्रै ‘नजरबन्द’ छिन् । घरमा दिन कटाउन निकै गाह्रो भइरहेको छ उनलाई । अनलाइनखबरसँगको कुराकानीमा स्वस्तिमाले भनिन्, ‘म एक दिन पनि घरमा बस्न नसक्ने मान्छे । एकदिन घर […]

स्वस्तिमाको सुन्दरता

नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनको लागि तयार भएको छ । चैत्र २८ गतेबाट यो चलचित्र देशभर रिलिज हुनेछ । तर, विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण यो चलचित्र रिलिज हुन्छ या हुँदैन भन्ने पक्का छैन । निर्माणपक्षले भने चैत्र २८ गते नै चलचित्र रिलिज गर्ने बताउँदै आएको छ । उनै, स्वस्तिमालाई […]

यस्तो बन्यो सस्पेन्स-थ्रिलर ‘चपली हाइट ३’ को टिजर

चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको टिजरमा चलचित्रको विषयबस्तु प्रष्ट पारिएको छैन । सस्पेन्स तथा थ्रिलर जनरामा निर्माण भएको चलचित्रको टिजर पनि सस्पेन्स नै छ । टिजरमा चलचित्रका मुख्य कलाकारहरु स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक लगायतलाई देखाइएको छ […]

‘बुलबुल’ले फ्रान्समा जित्यो ‘पब्लिक च्वाइस अवार्ड’

नायिका स्वस्तिमा खड्काको आजसम्मको करिअरमा सर्वाधिक धेरै प्रशंसा बटुल्न सफल चलचित्र ‘बुलबुल’ले विदेशमा आयोजना भएका विभिन्न महोत्सवमा पनि अवार्ड प्राप्त गरिरहेको छ । यसैविच, यो चलचित्रले फ्रान्समा ५ दिनसम्म चलेको ‘साउथ एसियन फिल्म फेस्टिभल’मा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ । आइतबार बेलुकी घोषणा भएको अवार्ड समारोहमा विनोद पौडेल निर्देशित चलचित्रले दर्शकको रोजाइको चलचित्रको अवार्ड प्राप्त […]

‘चपली हाइट ३’को ‘चारानाको मसला’मा स्वस्तिमा र सुपुष्पाको डान्स

चलचित्र ‘चपली हाइट ३’को एक गीतको छायांकनसँगै यसको सम्पूर्ण छायांकन सकिएको छ । चलचित्रमा समावेश ‘चारानाको मसला’को छायांकन काठमाण्डौको ठमेलमा अवस्थित एक क्लबमा गरिएको हो । यो गीतमा अस्मिता अधिकारी र राज खम्बुको स्वर, सुवाष भुषालको संगीत छ । यो गीतको भिडियोलाई प्रदिप लामाले कोरियोग्राफी गरेका हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रको यो […]

अवार्ड पाउनु अघि नै कार्यक्रमबाट किन बाहिरिइन् स्वस्तिमा ?

नायिका स्वस्तिमा खड्का शनिबार आयोजना भएको ‘कामना फिल्म अवार्ड’मा आकर्षक बनेर पुगिन् । शनिबार परेको पानीको समेत प्रवाहा नगरि पुगेकी स्वस्तिमा केही समय अवार्ड समारोहमा रहिन् । स्वस्तिमा अवार्ड समारोहका बसिरहँदा कार्यक्रम सुरु भएको केही समय मात्र भएको थियो । तर, स्वस्तिमा केही समयमा नै अवार्ड समारोहबाट बाहिरिइन् । स्वस्तिमाले क्यामेरापर्सनहरुलाई ‘बाइबाइ’ गर्दै अवार्ड समारोहबाट […]

मनकामनामा स्वस्तिमाको भाकल

नायिका स्वस्तिमा खड्काले अभिनय गरेका २ वटा चलचित्र यो बर्ष सुपरफ्लप भैसकेका छन् । चलचित्रले दुई दिन पनि दर्शक तान्न नसक्दा स्वस्तिमाको स्टारडमको प्रश्न पनि उब्जिएको छ । यसैले पनि स्वस्तिमाका लागि चैत्र २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चपली हाइट ३’ विशेष छ । यो चलचित्रले राम्रो व्यापार गरेको खण्डमा स्वस्तिमाको यो बर्ष सुखद […]

स्वस्तिमालाई छैन डर

नायिका स्वस्तिमा खड्कालाई चलचित्र ‘चपली हाइट ३’ले आफ्नो छविमा असर गर्ने कुरामा कत्ती पनि डर छैन । किनकी, स्वस्तिमाका अनुसार यो चलचित्र यौन मनोविज्ञानमा बनेको होइन । स्वस्तिमा भन्छिन्–‘मलाई ‘चपली हाइट ३’ ले मेरो छविमै असर गर्छ कि भन्ने डर छैन । किनकी, यो यौन मनोविज्ञानको कथामा बनेको चलचित्र नै होइन । यसपटक, चलचित्रलाई सस्पेन्स […]

‘चिसो पानीमा रुझ्दै तातो पानी खन्याएर काम गरेँः स्वस्तिमा

चलचित्र ‘चपली हाइट ३’को छायांकनका क्रममा नायिका स्वस्तिमा खड्काले त्यती अप्ठ्यारो महशुश कहिले पनि गरिनन् । टिम राम्रो भएकाले काम गर्न सहज भएको उनको भनाई थियो । तर, चलचित्रको क्लाइमेक्समा भने रातभर पानीमा रुझ्नुपर्दाको पीडा भने उनले विर्सिएकी छैनन् । स्वस्तिमा भन्छिन्–‘३ दिनसम्म मध्यरातमा चिसो पानीमा रुझ्नु परेको थियो । त्यो बेलामा त म निर्देशक […]

चैत्र २८ मा स्वस्तिमा र सुपुष्पाको ‘चपली हाइट ३’

नयाँ बर्षको छेकोमा चलचित्र रिलिज गर्दा व्यापारिक रुपमा पनि सफलता पाउने भएपछि निर्माताहरु यो मितिलाई विशेष रुपमा हेर्ने गर्दछन् । यो मितिमा चलचित्र रिलिज गर्ने दाउ धेरै निर्माताको हुन्छ । यसैविच, छायांकनमा रहेको चलचित्र ‘चपली हाइट ३’को निर्माणपक्षले चैत्र २८ लाई प्रदर्शन मिति तय गरेको छ । निर्माता अर्जुन कुमारले वितरक र निर्माण टिमको सल्लाहपछि […]

पहेलो कुर्तामा सजिएकी स्वस्तिमा

नायिका स्वस्तिमा खड्का मंगलबार बिहानै कार्यविनायक मन्दिरमा पुगिन् । पहेलो कुर्तामा सजिएकी स्वस्तिमा निकै नै खुलेकी थिइन् । चलचित्र ‘चपली हाइट ३’को शुभसाइत समारोहमा स्वस्तिमा पुगेकी हुन् । स्वस्तिमाले यो चलचित्रको बिषयलाई लिएर आफू अझै पनि दोधारमा रहेको प्रतिक्रिया दिइन् । स्वस्तिमा कार्यक्रमको प्रकृती अनुसार पहिरनमा सजिने गर्छिन् । पछिल्लो समय धेरै नायिका पहिरनमा चुजी […]

‘चपली हाइट ३’को शुभमुहुर्त, स्वस्तिमा भन्छिन्–‘अझै दोधारमा छु’

मंसिर ५ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘चपली हाइट ३’को शुभसाइत गरिएको छ । कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । अर्जुन कुमारको निर्माणमा बन्न लागेको यो चलचित्रलाई निकेश खड्काले निर्देशन गर्दैछन् । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतमको साथमा नव–कलाकार महेश त्रिपाठी र प्रतिक श्रेष्ठको मुख्य भूमिका रहनेछ । चलचित्रको शुभसाइत […]

स्वस्तिमालाई अप्ठ्यारो

नायिका स्वस्तिमा खड्का यसै बर्ष राष्ट्रपति भवन शित्तल निवासमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट पुरस्कृत भइन् । चलचित्र ‘बुलबुल’मा उनले गरेको अभिनयकै कारण उनी ‘उत्कृष्ट नायिका’को पुरस्कार पाउन सफल भइन् । यो पुरस्कार पाएपछि स्वस्तिमाबाट दर्शक र समिक्षकलाई अपेक्षा पनि बढी भयो । उनले अभिनय गरेका चलचित्रको व्यापार अर्को पाटो भयो, उनको अभिनयमा धेरैको नजर […]

तिहारको बिदा छाड्दा ‘घामड शेरे’लाई फाइदा कि घाटा ?

यो बर्षको तिहारमा बिदामा हलमा रहेका ३ चलचित्र नै चले । नेपाली चलचित्र ‘छ माया छपक्कै, पोई पर्यो काले’ र हिन्दी चलचित्र ‘हाउसफुल ४’ले दर्शकको साथ पाए । अझ, मंगलबार र बुधबार दर्शकको उपस्थिती बाक्लो देखियो । काठमाण्डौमा बुकिङ खुल्दा ५ शोज मात्र पाएको ‘पोई पर्यो काले’ले क्यूएफएक्स चेनमा आफ्नो शोज बढायो । क्यूएफएक्सको काठमाण्डौ […]

निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’

केही दिन अगाडि मात्र निर्देशक सिमोस सुनुवारले ‘छक्का पन्जा’ टिमसँग सहकार्य गरेर ‘छन् गेडी सबै मेरी’ निर्देशन गर्ने समाचार बाहिरिएको थियो । चलचित्रको स्क्रिप्ट पनि दीपकराज गिरीसम्म पुगिसकेको थियो । तर, नाम र स्क्रिप्टमा दीपक–दीपाको मन बलियो तरिकाले नसबेको वुझिएको छ । निश्चल र स्वस्तिमासँग गरिएको ‘ओके मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः दीपकराज गिरी र […]

के पूजा र स्वस्तिमाविच शितयुद्ध छ ?

नायिका पूजा शर्मा र अर्की नायिका स्वस्तिमा खड्काविच शितयुद्ध चलेको खबर नेपाली मिडियामा केही समयदेखि आइरहेको छ । विशेषगरि, नायिका खड्काले एक कार्यक्रममा पारिश्रमिकको बिषयमा गरेको टिप्पणी अर्की नायिका पूजा शर्मा केन्द्रित थियो भन्ने टिप्पणी भएसँगै यी दुइविच शितयुद्ध रहेको चर्चा चलेको हो । उसो त, यी दुई नायिकाले अभिनय गरेको चलचित्र ‘पोई पर्यो काले […]

बोल्ड स्वस्तिमा

नायिका स्वस्तिमा खड्का आफूलाई स्टार नायिका भन्न रुचाउँदिनन् । किनकी, उनले अझै पनि धेरै काम चलचित्र क्षेत्रमा गर्नुछ भन्ने सोचाई राख्छिन् । तर, पनि स्वस्तिमालाई कहिलेकाही विभिन्न कुराले विवादमा भने ल्याउँछ । स्वस्तिमा, चलचित्र क्षेत्रमा चम्किएकी छिन् । केही हिट ब्यानरका हिट चलचित्रमा सहकार्य गरेपछि चम्किएकी स्वस्तिमालाई ‘बुलबुल’ चलचित्रले अर्को उचाइमा पुर्याएको थियो । यो […]

हाम्रो ‘डमरु’ ढिला आउँछ, तर कडा आउँछः स्वस्तिमा

निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का बैबाहिक जीवनमा बाँधिएको केही बर्ष भयो । उनीहरुले वि.सं २०७२ सालको फागुनमा बिबाह गरेका थिए । उनीहरुले प्रेम पछिको मागी बिबाह गरेका थिए । चलचित्र क्षेत्रमा नै सक्रिय रुपमा काम गरिरहेको यो जोडीले चलचित्र ‘घामड शेरे’मा एकसाथ काम गरेको छ । रियल लाइफमा निकै रुचाइएको यो […]

‘घामड शेरे’मा खोला विरुद्ध नै मुद्दा हाल्ने निश्चल

हेमराज वीसी निर्देशित चलचित्र ‘घामड शेरे’को सामाजिक कथा र कमेडीले भरिएको ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै कात्तिक ८ गतेबाट रिलिज हुने चलचित्रको ट्रेलर रिलिज गरिएको हो । चलचित्रको शिर्ष भूमिकामा कलाकार निश्चल बस्नेतले काम गरेका छन् । चलचित्रमा एउटा खोलाको लागि मुद्दा हाल्ने पात्रको भूमिकामा निश्चललाई देखाइएको छ । […]

भान्छामा छिर्न अल्छी मान्छिन् स्वस्तिमा, ऋचालाई भ्याइनभ्याई

नायिका वर्षा सिवाकोटीलाई दशैंको समयमा भान्छामा निकै खटिनु पर्ने हुन्छ । पकाउन भन्दा पनि काट्ने र पखाल्ने काममा उनको व्यस्तता रहन्छ ।  वर्षा भन्छिन्–‘पकाउनमा मेरो आमा उत्कृष्ट हुनुहुन्छ । जो कोहीले पनि उहाँले पकाएको खान खोज्नुहुन्छ । त्यसैले पनि पकाउने काम मम्मीकै हुन्छ । हामी भने तरकारी काट्ने र भाडा पखाल्ने काममा बढी व्यस्त हुन्छौ […]