+
+

कमल थापाको रथ यात्राबारे तपाईको अभिमत के छ ?

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष १४ गते १९:३६

Kamal-thapa

राप्रपा नेपालका नेता कमल थापाको नेतृत्वमा मेचीदेखि महाकालीसम्म रथयात्रा आयोजना गरिएको छ । सनातन हिन्दु राष्ट्रको माग गर्दै थापाले रथ यात्रा गरेका हुन् ।

ट्रकमा आकर्षक रथ र गाईको आकृति बनाएर गरिएको रथयात्रामा क्रममा झापादेखि धनगढीसम्म उल्लेख्य सहभागिता रहेको राप्रपा नेपालका नेताहरुले बताएका छन् ।

हिन्दु राष्ट्रको माग गर्दै आयोजना गरिएको यो रथ यात्राबारे तपाईको प्रतिक्रिया के छ ?

१. यो धर्मका नाममा गरिएको राजनीति मात्रै हो । धर्म निरपेक्ष भइसकेको नेपाल अब प्रतिगमनतिर फर्कन सक्दैन ।

२. संविधानसभाले संविधान बनाउनुपर्ने बेलामा गरिएको यस्तो अभियानको राजनीतिक अर्थ भए पनि धर्म निरपेक्ष संविधान बनाउन यस्तो अभियानले रोक्न सक्दैन ।

३. कमल थापाको अभियान ठीक छ, नेपाल सनातन हिन्दु राष्ट्र हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment