बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

इन्काउन्टर स्थलमा भेटियो खिया लागेको पेस्तोल, हेर्नुस् ७ तस्वीर

Suzuki
अनलाइनखबर

२८ जेठ, काठमाडौं । प्रहरीले गुण्डा अशोक लामालाई पक्राउ गर्न गोली चलाएको छ ।

यूएन पार्क र बुद्धनगर जोड्ने पुलको नजिकै लामामाथि गोली हानेको थियो । लामाको खोजीका क्रममा प्रहरी टोली पुगेको र उनले आक्रमण उल्टै प्रहरीलार्इ अाक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

घटनास्थलबाट पेस्तोल र दुई राउण्ड गोली भेटिएको प्रहरीले बताएको छ । त्यहाँ भेटिएको पेस्तोल निकै पुरानो र खिया लागिसकेको अवस्थामा रहेको पाइएको छ ।

तस्वीरः शंकर गिरी/अनलाइनखबर

वीर हस्पिटलमा अशोक लामा । तस्वीरः विकाश श्रेष्ठ/अनलाइनखबर

  

यो पनि पढ्नुस् 

यूएन पार्कमा प्रहरी इन्काउन्टर, गुण्डा अशोक लामा पक्राउ

२०७५ जेठ २८ गते १५:२५ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

६ प्रतिकृयाहरू प्राप्त
  • kusan sharma लेख्नुहुन्छ    |   २०७५ जेठ २८ गते १५:४४

    पुलीसको इन्काउन्टरबाट भाग्यले बाचेछन्,

    अब

    ‘नयाँ जीबनलाई,
    फेरी अपराध कर्ममा फर्काउने होइन,
    सुकर्म गरेर,
    बिताउने प्रेरणा मिलोस’,

    नत्र पुलीससंग गुण्डा र अपराधीलै,
    उपहार दिन,’गोली’को कमी छैन है l

    41
    0
    Share

  • vijen Rai लेख्नुहुन्छ    |   २०७५ जेठ २८ गते १५:४५

    यस्तो पेस्तोल ले police लाई गोली हानेको होला नि ??
    police आँफै अपराध गरेको हो जस्तो छ! जनजाती लाई खुब हेपेको छ !

    12
    114
    Share

  • BINOD लेख्नुहुन्छ    |   २०७५ जेठ २८ गते १५:५३

    त्यहाँ भेटिएको तेस्तोल निकै पुरानो र खिया लागिसकेको अवस्थामा पाइएको छ ।
    hahaha

    16
    2
    Share

  • ram लेख्नुहुन्छ    |   २०७५ जेठ २८ गते १६:०४

    जनजाती लाई खुब हेपेको छ .येा के भनेकेा हेा ? अपराधी पनि जनजाती भन्ने हुन्छ र भाइ ? अपराध गर्नेलाइ जातिय , धार्मिक , भाषिक रूपमा हेर्ने नै हेाइन । बेाल्दा ख्याल राख ।

    73
    2
    Share

  • aakash लेख्नुहुन्छ    |   २०७५ जेठ २८ गते १६:०७

    yesto khiya lage ko gun chalaune pani don re.

    13
    1
    Share

  • Chandra लेख्नुहुन्छ    |   २०७५ जेठ २८ गते १७:२३

    सडेका हतियार तरा लगाउने गुणडा होकी

    4
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this