+
+
Shares

बसको ठक्करबाट धादिङमा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ६ गते १३:५०

६ चैत, काठमाडौं । बसको ठक्करबाट धादिङमा शुक्रबार विहान एकजनाको मृत्यु भएको छ ।

धादिङबेशीबाट गजुरीतर्फ आउँदै गरेको बा४ख ८६६७ नम्बरको बसले निलकण्ठ नगरपालिका-८ ससाह चौतारास्थित कालुपाण्डे राजमार्गमा ठक्कर दिदा स्थानीय ५० वर्षीय ज्ञानबहादुर दाहालको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालक निलकण्ठ नगरपालिका-८ मुरलीभनज्याङका ३३ वर्षीय गणेश श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय धादिङले नियन्त्रणमा लिएको छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ लगिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?